७ किलो गाँजासहित २ जना पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

७ किलो गाँजासहित २ जना पक्राउ

साइनो समाचारदाता
जनकपुरधाम । सर्लाहीमा ७ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिवन नगरपालिका २ बस्ने ३४ वर्षीय बिरु लामा र १८ वर्षीय गणेश काफ्ले रहेका छन् ।

पैदल हिंडिरहेको अवस्थामा लालबन्दी नगरपालिका १ लखनदेही खोला छेउबाट दुवै जनालाई मंगलबार राति ७ किलो गाँजासहित नियन्त्रणमा लिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको टोलीले चेकजाँचका क्रममा दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको उनले बताए ।

सम्बन्धित खवर