पथरीशनिश्चरेका १५० पशुको विमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरीशनिश्चरेका १५० पशुको विमा

गोपाल काफ्ले पथरी/  मोरङको पथरीशनिश्चरे ६ ले आर्थिक वर्ष २०७५/७६ को पशु विमा कार्यक्रम सम्पन्न गरेको छ । वडा भित्रका र्फम र ब्याक्ती गरि ३२ जना कृषकले १५० ओटा पशुको विमा गराएका छन ।

विमा रकमको ७५ प्रतिसत नेपाल सरकारले अनुदान दिएको छ भने बाकी रहेको रकमको पुर्न ७५ प्रतिसत वडाले अनुदान दिएको छ । आर्थिक बर्ष ७५/७६ मा वडाले १ लाख ५० हजार बजेट विनियोजन गरेको थियो ।
पथरीशनिश्चरे वडा नं. ६ ले नगरमै पहिलो वडा पशु विमा कार्यक्रम ल्याएर हो । वडा भित्र धेरै र्फम र कृषकहरु ब्यावसायीक पशुपालन गर्ने भएकाले कृषकलाई प्रोस्हान गर्न पशु विमा कार्यक्रम ल्याएको वडाध्यक्ष तामाङले बताए । विमा कार्यक्रममले कृषक लाभान्वीत भएकाले आउदो ७६/७७ मा पनि विमाले निरन्ता पाउने वडाध्यक्ष तामाङले बताए ।
अनुदान पाए पछि कृषकहरुले पशुको विमा गर्दै ब्यावसाय बढाउदै लगेका छन । कृषकको विमा प्रतिको माग र सहभागिताले नगरका अन्य वडाले समेत अर्थिक वर्ष ७६/७७ मा पशु विमा कार्यक्रम राखेको छ । पहिले पहिले पशु विमा नगरेका कृषक यो कार्यक्रम आए पछि लाभान्वीत भएको सेवा पाएका किषनले बताए

सम्बन्धित खवर