इटहरीमा कोरोना संक्रमितको सङ्ख्या ६ पुग्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

इटहरीमा कोरोना संक्रमितको सङ्ख्या ६ पुग्यो

साइनो समाचारदाता इटहरी । इटहरीमा कोरोना सङक्रमितको सङख्या ६ पुगेको छ । इटहरी अस्पतालका इमर्जेन्सी इन्चार्ज रामकुमार धमलाका अनुसार इटहरीको जनता क्याम्पसको क्वारेन्टाइनमा बसेका तीनजनामा कोरोना देखिएको हो ।

यसअघि इटहरीमा ३ जनामा कोरोना भेटिएको थियो । यो सङगै सङक्रमितको सङख्या ६ पुगेको हो । उनीहरु बाहिरी मुलुकबाट आएको खुलेको छ ।

सम्बन्धित खवर