नगर उपप्रमुखद्धारा ३ योजनाको अनुगमन् - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

नगर उपप्रमुखद्धारा ३ योजनाको अनुगमन्

साइनो समाचारदाता

पथरी । पथरी शनिश्चरे नगर क्षेत्रमा चालु आर्थिक वर्षका विकास निर्माणका योजनाहरु अनुगमन गरिएको छ । आज नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा ३ वटा योजनाको अनुगमन् भएको छ ।

नगरको ९ लाख रुपैयाँ सहितको लगानीमा निर्माणाधिन वडा नम्बर १ स्थित इलाका प्रहरी कार्यालयको प्रशासनीक भवन र ८ लाखको लागतमा सोही वडाका प्रकाश थापाको घर अगाडिको बाटोमा दुवैतर्फ ड्रेन निर्माण कार्यको पनि अनुगमन् भएको हो । यसैगरी, वडा नम्वर ४ स्थित कुशलचोकमा कुशल बजारका लागि निर्मित ट्रष्ट सहितको टहरा निर्माण कार्यको पनि अनुगमन् भएको छ । त्यहाँ नगरको ६ लाख ६९ हजार, उपभोक्ताबाट ५९ हजार १ सय ३८ सहितको लागतमा टहरा निर्माण भएको छ ।

सम्बन्धित खवर