प्रधानमन्त्रीको गृहनगरमा एमसीसी विरुद्ध प्रदर्शन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रधानमन्त्रीको गृहनगरमा एमसीसी विरुद्ध प्रदर्शन

साइनो समाचारदाता दमक/

मिलिनियम च्यालेन्ज कर्पोरेसन(MCC) खारेजिको माग गर्दै प्रधानमन्त्रि केपि शर्मा ओलिको गृहनगर दमकमा स्वतन्त्र युबाहरुको समुहले शान्तिपुर्णरुपमा मौन बिरोध सम्पन्न गरेको छ। नेपाल सरकार र एम सि सिबिच भएको उक्त सम्झौता रास्ट्रघाती भएको र कुनै पनि हालातमा संघीय सांसदबाट पास गर्न नहुने भन्दै MCC को नाममा देशको स्वाभिमान, सार्बभौमिकता र भौगोलिक अखण्डतामा सम्झौता गर्न नहुने भन्दै असार १३ गते संयुक्त दमक बासीहरुले उक्त मौन बिरोध प्रदर्शन गरेका हुन।

कोरोनाको माहामारिलाई ध्यानमा राख्दै विभिन्न सुरक्षाका उपायहरु अपनाई, आबस्यक सामाजिक दुरि कायम गरि “हामी चाहिँ पढेर MCC को बिरोध गर्न आएको”,”गरे सबैले सार्थक पहल बन्छ आफ्नै पहलमा बन्छ महल”, “MCC खारेज गर” लगाएतका नाराहरु लेखिएका प्ले कार्डहरु बोकि बिरोध गरेका थिए। साथै समुहले रास्ट्रघाती MCC को बिरोध गर्न आम नेपालिमा अपिल समेत गरेको छ।

 

 

 

 

 

 

 

 

 

सम्बन्धित खवर