मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यू ,उपमेयरका श्रीमान प्रहरी हिरासतमा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मोटरसाईकल दुर्घटना हुदा एकको मृत्यू ,उपमेयरका श्रीमान प्रहरी हिरासतमा

साइनो समाचारदाता पथरी/

मोरङको पथरीशनिश्चरेमा वडा नं. १० मा मोटरसाईकलको ठक्करबाट एक ब्याक्तीको मृत्यू भएको छ ।

दुर्घटनामा पथरीशनिश्चरे १० का ६५ बषिय चक्रबहादुर खड्काको मृत्यू भएको हो । मोटर साईकल चालक मोरङ पथरीशनिश्चरे नगरपालिकाकी उपमेय यमुना विष्ट बास्तोलाका श्रिमान हेमचन्द्र बास्तोला रहेका छन ।
विहान ९ः३० बजेको समयमा दक्षिणबाट उत्तर साईकलमा आउदै गरेका खड्कालाई सोहि दिसाबाट आउदै गरेका बास्तोलाको बा ६९ प. ७४५ नं. मोटर साईकलले ठक्कर दिएको थियो ।
दुर्घटना पछि उपचारका लागि मोरङको नोवेल अस्पताल लैजादै गर्दा बाटैमा मृत्यू भएको थियो । मोटरसाईकल चालक बास्तोलालाई प्रहरीको नियन्त्रणमा लिईसकेको र सवारी दुर्घटना मृत्यू अन्तगत मुद्धा अगाडी बढ्ने ईलाका प्रहरी कार्यलयका प्रहरी नायव उपरिक्षक दिलिप कुमार गिरीले बताए ।

सम्बन्धित खवर