सहकारीबाट ३४ हजार ६ सय सहयोग - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सहकारीबाट ३४ हजार ६ सय सहयोग

 

साइनो समाचारदाता

पथरी । आरती सहकारी संस्था पथरी शनिश्चरे मार्फत नगरको कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको राहत कोषमा ३४ हजार ६ सय रुपैयाँ सहयोग प्रदान भएको छ ।

संस्थाकातर्फबाट अध्यक्ष यादवचन्द्र दुलाल सहितले नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिका संयोजक एवम् नगर प्रमुख दिलीपकुमार राई, राहत संकलन उपसमिति संयोजक अर्जुनकुमार बुढाथोकी सहितलाई आज चेक हस्तान्तरण गरेका हुन । आरती सहकारीको २१ हजार १ सय तथा त्यहाँ कार्यरत कर्मचारीको २ दिनको तलब समेत गरी ३४ हजार ६ सय रुपैयाँ राहत कोषमा जम्मा गरिएको संस्थाले जनाएको छ ।

सम्बन्धित खवर