साइनो समाचारदाता
काठमाडौं । काठमाडौं । २७ औं मदन आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दहाल प्रचण्डले विज्ञप्ती जारी गरेको छ ।
आज तत्कालीन एमाले महासचिव मदन भण्डारी र संगठन प्रमुख जीवराज आश्रितको सडक दुर्घटनामा परी निधन भएको २६ वर्ष पुगेको छ भने आजै तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएको दुई वर्ष पुगेको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डले पार्टी एकताका बाँकी काम छिट्टै पूरा गर्ने प्रतिवद्धता जनाएका छन् ।
यस्तो छ विज्ञप्ती


पार्टी एकीकरणको दोस्रो वर्षगाँठः दुई अध्यक्षद्धारा यस्तो विज्ञप्ती प्रकाशित
















