उदयपुरमा पनि एक जना पत्रकारमा कोरोना सङ्क्रमण - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

उदयपुरमा पनि एक जना पत्रकारमा कोरोना सङ्क्रमण

उदयपुरमा पनि एक जना पत्रकारमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

अहिले साँझ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उदयपुर त्रियुगा नगरपालिकाका २५ वर्षीय पुरुष उल्लेख गरिएको व्यक्ति पत्रकार रहेको खुलेको हो ।

उनि गाईघाटमा बसेर पत्रकारिता गर्दै गरेको उदयपुरका संचारकर्मी तथा बोर्डकाष्टिङ एसोसिएसन अफ नेपाल (बानका) केन्द्रीय कोषाध्यक्ष नवीन राईले जानकारी दिएका छन् ।

संक्रमित पत्रकारले उदयपुरमा पछिल्लो पटक पत्रकारहरुको कोरोना परिक्षणको क्रममा उनको स्वाब लिईएको भुल्केका पत्रकार यदु ढकालले जानकारी दिए ।

यस भन्दा अघि पर्सामा २ जना र धनुषाको जनकपुरमा १ जना र पछिल्लो समय उदयपुरमा १ जना गरी नेपालमा जम्मा ४ जना पत्रकार कोरोना सङ्क्रमित भएका छन् ।

सम्बन्धित खवर