आज ३ जना थपिएसँगै संक्रमितको संख्या २ सय ४६ पुग्यो - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

आज ३ जना थपिएसँगै संक्रमितको संख्या २ सय ४६ पुग्यो

 

साइनो समाचारदाता

पथरी । विहीबार नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

भरतपुरको प्रयोगशालमा गरिएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको र उनको स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयको सहप्रबक्ता डा.समिर कुमार अधिकारीले जनाए । बिहीबार बिहानै पनि कपिलवस्तुकी ६ वर्षीया बालिकासहित काठमाडौंको चन्द्रागिरीका ३२ वर्षीय पुरूषमा पनि संक्रमण देखिएको थियो। समाचार तयार पारिरहेको बखत संक्रमितको संख्या २ सय ४६ पुगेको छ।

सम्बन्धित खवर