लकडाउन पुनःः सात दिन थप्न सुझाव - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

लकडाउन पुनःः सात दिन थप्न सुझाव

 

फाइल तस्वीर ।

साइनो समाचारदाता

काठमाडौ । बैशाख २५ गते लकडाउनको सीमा तोकेको सरकारले फेरि लकडाउनको सीमा बढाउने बारे छलफल भएको छ । सोमबार सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा न्यूनीकरण गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउन लम्ब्याउनु पर्नेबारे छलफल भएको थियो।

‘बैठकमा लकडाउन सात दिन थप्नेबारे छलफल भएको बताइएको छ । लकडाउन लम्ब्याइए पनि कोरोना संक्रमणको अवस्था हेरी विभिन्न ठाउँमा खुकुलो पार्ने समेत सरकारको तयारी रहेको बैठकमा उपस्थित एक मन्त्रीले बताए। यसबारेमा मोडालिटी तयार पार्न स्वास्थ्य, रक्षा, गृहलगायतका सचिवलाई निर्देशन दिइएको छ। समितिले भोलि मंगलबार ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य मन्त्रीसँग छलफल गर्ने भएका छन्।

सम्बन्धित खवर