खाता नम्वर ०८४४१५००२७७५६००२ मा सहयोग गर्न आग्रह - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

खाता नम्वर ०८४४१५००२७७५६००२ मा सहयोग गर्न आग्रह

साइनो समाचारदाता

पथरी । मोरङको पथरी शनिश्चरे नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिले सञ्चालन गरेको ‘कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोष समन्वय समिति’ को ‘एनआइसी एशिया बैंक’को खातामा हालसम्म ३५ लाख ४९ हजार ५ सय ४६ रुपैयाँ जम्मा भएको छ ।

समितिको खाता नम्वर ०८४४१५००२७७५६००२ मा इच्छुकलाई सहयोग रकम जम्मा गर्न आव्हान समेत गरिएको छ ।

दाताहरुको नामावली 
१, दीपक वस्नेत, (पथरी शनिश्चरे, १) १ लाख १ हजार
२, लर्डबुद्ध सहकारी (प श, २ ) २० हजार १
३, महिला जातृति सामुदायिक वन (प श, ९) १५ हजार
४, सागर तुम्वापो (प श ३, हाल इजरायल) १५ हजार
५, रोशन खरेल (प श, ९) १० हजार
६, महेन्द्रचोक जेसीवी सञ्चालक टिम (प श, ९) ३ हजार
७, मनकामना सहकारी संस्था लि. (प श, १) २१ हजार
८, काँशीराज राई ( प श, ७ वडा सदस्य ) १० हजार
९, अनोज घिमिरे ( प श, १० वडा सदस्य ) १० हजार
१०, हरिराज प्याकुरेल ( प श, १) ५ हजार १ सय
११, उत्साही साना किसान सहकारी संस्था (प श)
( कृषि विकास बैंकमार्फत) २५ हजार
१२, शनिश्चरे वचत सहकारी ( प श) १५ हजार
१३, रञ्जित मगर, अमृता मगर ( प श, ९) ३ हजार
१४, तलेजु वचत तथा ऋण सहकारी ( प श, ९) १० हजार
१५, प्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श) ५ लाख ५४ हजार १ सय ११
१६, राधाकृष्ण मन्दिर व्यवस्थापन समिति ( प श, ९) १६ हजार ५
१७, एनप्याब्सनमा आवद्ध संस्थागत विद्यालयहरु ( प श ) ४० हजार
१८, गृहलक्ष्मी सहकारी ( प श, ९) ३ हजार
१९, तिलक लिम्बू ( प श, ३ ) ५ हजार
२०, डा. सुनीलकुमार शर्मा ( नोबेल अस्पताल विराटनगर समेतबाट) ९ लाख ८६ हजार
२१, कुमारी राई ( प श, १) २० हजार
२२, कमानसिंह राई ( प श, १) २० हजार
२३, नमूना मण्डली (प श) २० हजार
२४, पर्शुराम न्यौपाने ( प श, २ वडा सदस्य) १० हजार १०
२५, अशोककुमार वस्नेत ( प श, ९, हाल नलवपरासी जिल्ला न्यायाधिस)
१५ हजार
२६, पथरी इसाई समाज (प श) ३६ हजार २ सय
२७, सामुदायिक सिकाइ केन्द्र ( प श ३) ५ हजार
२८, सहारा नेपाल ५० हजार
२९, नेपाल कम्यूनिष्ट पार्टी ( प श २ नम्वर वडा कमिटी ) २५ हजार
३०, यामप्रसाद गुरागाईं ( प श २ वडाध्यक्ष) १० हजार
३१, अरुणा राई ( प श २ वडा सदस्य) १० हजार
३२, अग्नी गुरुङ ( प श २ वडा सदस्य) १० हजार
३३, सीता भुसाल ( प श २ वडा सदस्य) १० हजार
३४, बालकृष्ण बुढाथोकी ( प श २) ५ हजार
३५, हलुका सवारी चालक संघ ( प श) १५ हजार
३६, निबृत्त राष्ट्रसेवक समाज ( प श) २५ हजार
३७, नगरका कर्मचारी ( प श नपा ) २ लाख ५५ हजार ७ सय ६०
३८, यमुना विष्ट वास्तोला ( प श नगर उपप्रमुख) २१ हजार ५
३९, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी ( प श) ८ लाख ५ हजार ८३
४०, दिदीबहिनी सहकारी (प श १) १० हजार १ सय
४१, संगालो महिला सहकारी (प श ३ ) ५ हजार
४२, त्रि–शक्ति सहकारी (प श १) ११ हजार ५ सय
४३, लाफा सहकारी (प श १ ) ५ हजार ५ सय ५५
४४, जयभगवती सहकारी (प श १) १० हजार ५ सय ५०
४५, देवीगञ्ज सहकारी (प श २ ) ५ हजार ५ सय ५५
४६, अष्टलक्ष्मी सहकारी (प श १ ) १५ हजार ५ सय ५५
४७, चिनारी कृषि सहकारी (प श २) ५ हजार ५
४८, भिमेश्वर सहकारी (प श १) ५ हजार
४९, निर्माण व्यवसायी संघ ( प श) २५ हजार
५०, किर्तन सहकारी ( प श १) ५ हजार ५५
५१, यलम्बर सहकारी ( प श १०) ५ हजार
५२, खेमराज राई ( प श ७) ५ हजार
५३, मानबहादुर धिमाल ( प श ९) २ हजार
५४, चौतारी सामाजिक उद्यमी महिला सहकारी ( प श २) १० हजार
५५, विरेन्द्र सहकारी ( प श) १० हजार १
५६, कुशे शनिश्चरे हङकङ समाज ( हङकङ) १ लाख ७८ हजार

सम्बन्धित खवर