मकै नफले पछि किषन चिन्तित, घोघा छ दाना छैन (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

मकै नफले पछि किषन चिन्तित, घोघा छ दाना छैन (भिडियो सहित)

साइनो समचारदाता पथरी/ मोरङको पथरीशनिश्चरे ५ का किषन मकैमा दाना नलनगे पछि चिन्तित बनेका छन । रमेश कविरतले लगाएको साडे चार बिघा जमिनमा लहलह परेका मकैमा घोघा लागे पनि मकैका दाना भने छैन् । फाट्टफुट्ट घोघामा दाना लागे पनि (थोते) पातलो मकै फलेको छ ।


सुनसरी भुटाहाको ब्रहम कृषि केन्द्रबाट उन्नत जातको मकै भनेर ल्याएर रोपेको मकै घोघा मात्रै रहेको छ । ३ जनतको मकै ल्याएर रोपेकोमा ९०८१ मकैमा भने फल लागेको छैन । बारिमा मबै खानेबेला भए पछि मकै भाच्दा घोघामात्रै भेटिएको छ । कविरतले पाइनर, ११४४ र ९०८१ जातका मकै रोपेका थिए ।
पथरीशनिश्चरे ५ का मोहन थापाको खेत ठेक्कामा मकै खेति गर्दै आएका कविरतले ३ लाखको लगानिमा मकै रोपेका हुन । एक विघा जमिनको ३० मन धान सट्टामा खेति गर्दै आएका कविरतलाई मकैमा फल नलागे पछि साउलाई धान कसरी तिर्ने भन्ने चिन्ता छ । एक मनको हजार बाह्रसय दरले बिक्री हुदै गरेको मकै नफल्दा किसानलाई ठुलो मार्का परेको छ ।
साडे चार बिघा जमिनमा पाइनर, ११४४ र ९०८१ नामको ६५ केजि मकै लगाएको कविरतको भनाई छ । १० कठ्ठा जमिनमा लगाएको ९०८१ नामको मकैमा भने घोघामा दाना नलागेको उनले बताए ।

सम्बन्धित खवर