नेपालको अर्थतन्त्रमा कोभिड 19 को प्रभाव: - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, बैशाख ०४, २०८१

नेपालको अर्थतन्त्रमा कोभिड 19 को प्रभाव:

√हितराम तिलिङ
नेपाल एक कृषि प्रधान देश हो। यहाका 76% जनता कृषिमा आश्रित छन। कृषिप्रधान देश भएर पनि बार्षिक 3 खर्वको खाद्यन्न भारत लगायत अन्य देशबाट निर्यात गर्नु यहाको दुखद कुरा हो। थुप्रै नेपालाीहरु बैदेशिक रोजगारमा गएको कारणले पनि कृषिमा ह्रास आएको हो। बैदेशिक रोजगारीको कारण नेपालका थुप्रै भूमि बाजै छ। तैपनी रेमिट्यन्सले धानेकै थियो हाम्रो देश। अहिले कलकडाउनले गर्दा  विदेशी जान रोकिएको छ। विदेशमा पनि धेरै कम्पनीहरु बन्द छन। यो समस्य लम्बिने देखिन्छ। त्यसकारण विदेशी नेपालाीहरु कम्पनीले फर्काउन थाल्छ। उनीहरुले पक्कै पनि तलव दिदै राख्दैन। अमेरिका, अस्ट्रेलिया, कोरिया, युके, जापान आदि ठूलो देशले नफर्काए नि साना तिना खाडी मुलुकका नेपालीहरुलाई फर्काउछ। नेपालाीहरु पनि फर्कन चाहान्छन। नेपालले वर्षेनी भित्रयाउँदै आएको रु.८ खर्ब ७९ अर्ब रेमिटेन्स नै नेपाली अर्थतन्त्रलाई चलायमान बनाउने आधार हो । रेमिटेन्सका स्रोत मुलुकमै कोरोना फैलियो भने नेपालको अर्थतन्त्रमा नसोचेको अप्ठ्यारो आउँछ। फर्केपछि तत्काल रोजगार पाउदैनन। त्यसपछि केही समय बेरोजगारी भयङ्कर मच्चिन्छ। बेरोजगारले अर्थतन्त्रमा नकरात्मक प्रभाव पार्छ। नेपालको सानो आशा पर्यटन हो। कोभिड 19 को कारण विश्व बजार नै सुस्ताए पछि घुम्न आउने कुरै भएन। पर्यटन बर्ष 2020 पनि बिचैमा रोकियो । पर्यटन नआएको कारण पर्यटनमा लगानी होटल रेस्टुरेन्ट, कृषि उत्पादन नकरात्मक असर पर्छ।
यो अवस्था आउनुमा अहिले बिस्वब्यापी रुपमा कोरोना महामारीको चपेटामा छ । सक्रमित देखिएका धेरै मुलुकका सरकारले राज्यलाई लक डाउन गरेका छन् । विश्व स्वास्थ्य संगठनले समेत लक डाउनलाई अन्तिम विकल्प भनेको छ । लकडाउनको कारण विश्व अर्थतन्त्रमा अर्को आर्थिक महामारी आउने निश्चित प्राय छ । संसारभर करोडौंको रोजगारी गुमिसकेको छ र गुम्ने क्रम जारी छ । यो कोरोना महामारीको अदृश्य शक्तिले मानिसलाई शारिरिक मात्र होइन मानसिक टर्चर पनि दिएको छ । लक्डाउन हुदाहुदै पनि देशमा एक जनालाई सङ्क्रमित देखियो। देश बाट प्रदेश-प्रदेशमा देखिन थाल्यो। निकट समय भित्रै जिल्ला-जिल्लामा देखिने छ। त्यसपछी नगर गाउपालिकाहरुमा देखिनेछ। मुलुक पुरै लकडाउन हुदा पनि आफ्नै वार्ड हुँदै घर आङगन सम्म आउदैछ। त्यसैले परिवारको महत्व, समाजको महत्व, मातृभूमिको माया, धन सम्पति वा पैसाको महत्व आदि सबै कुरामा मनोसामाजिक घटेको छ। त्यसैले उत्पादन तथा देश बिकास कार्य जुन गतिमा थियो, त्यो निरन्तरता हुन सक्दैन। यसरी उत्पादन घटिसकेपछी देशको बिकासमा ठूलो अवरोध आउँछ।
प्रकृतिले छिनमै संसारलाई जेलमा परिणत गरेर परिवार, समाजलाई कैदी बनाइदिएको छ। मानव जातिलाई एउटा सीमा भित्र रहेर जिउन बाध्य बनाएको छ। संसार हल्लाउने, ठुला ठुला राष्ट्र चलाउने, सन्सारका धनाढ्यहरु आज प्रकृतिले कैदी बनाएको छ। सन्सारका प्राय कलकारखना, उद्योगधन्दा, कम्पनीहरु बन्द छन। बिस्व अर्थतन्त्र शिथिल भएको बेला प्रत्यक्ष अप्रत्यक्ष नेपाली अर्थतन्त्रमा आघात पुर्याएको छ। उत्पादन बढाउने औद्योगिक कच्चा पदार्थ, निर्माण र मेसिनरी सामग्री सबै बन्द छ। कोभिड 19 को कारण नेपाली अर्थतन्त्रमा कम गतिशीलता भएको छ।

सम्बन्धित खवर