मोरङको टाडीमा रहेको क्वारेनटाइनमा ९२ जनाले सेवा पाए (भिडियो सहित) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

मोरङको टाडीमा रहेको क्वारेनटाइनमा ९२ जनाले सेवा पाए (भिडियो सहित)

साइनो समचारदाता उर्लाबारी/ विश्वभर कोरोना भाइरसको संक्रमण त्रास छाएको छ । शक्तिशाली राष्ट्रहरुसमेत यस रोगबाट पीडित बनिरहेका छन् । यो रोग नियन्त्रणका लागि भइरहेका प्रयासहरु हालसम्म सफल बन्न सकेका छैनन् । विश्वमा ३७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । लाखौं जना संक्रमित छन् ।

यतिबेला नेपालमा पनि कोरोना भाइरसको त्रास रहेको छ । नेपाल सरकारले कोरोना भाइरसको सक्रमण फैलिन नदिन सतर्कता अपनाएको छ । देशभरी अहिले लकडाउन गरिएको छ । आज आठौंै दिनसम्म पनि लकडाउन जारी छ । सरकारले थप ८ दिन अलडाउन गर्ने निर्णय गरिसकेको छ । सरकारले तयार परेको नियम अनुसार विभिन्न मुलुकबाट स्वदेश फर्केका नागरिकहरु अनिर्वाय क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ । कम्तिमा पनि १४ दिन क्वारेन्टाइन बस्नु पर्ने जनाइएको छ । क्वारेन्टाइन बस्दा के कस्ता विधि अपनाइएका हुन्छन् । क्वारेन्टाइनस्थलमा रहने मानिसहरुका लागि स्वास्थ्य उपचार, खानपानदेखि सुरक्षाको व्यवस्था कसरी मिलाईएको छ भन्ने बारेमा मोरङको टाँडीमा प्रदेश सरकारको समन्वयमा नेपाली सेनाले तयार पारेको क्वारेन्टाइनस्थलमा पुगेर हामीले एक रिपोर्ट तयार पारेका छौं ।


यो प्रदेश नं. १ सरकारको समन्वयमा नेपाली सेनाले सुर्यदल गणमा बनाइएको क्वारेन्टाइन हो । यहाँ बैदेशिक रोजगारबाट आएका र भारतबाट प्रदेशका दुई नाका प्रयोग गरी नेपालमा फर्किएका ९२ जना मानिस राखिएको छ । जसमा ६ जना घर फर्किसकेका छन् । अहिले ६ भारतीयसहित बैदेशिक रोजगारबाट फर्किएका १५ नेपाली र तीनका परिवार त्यसैगरी भारतबाट फर्कर्ने क्रममा काकडभिट्टा र रानी नाका प्रयोग गरेका नेपालीलाई क्वारेन्टाइन स्थलमा राखिएको छ । सुर्यदल गण टाँडीले उनीहरुको ब्यवस्थापन गर्दै आएको छ । स्थानीय सरकारको सिफारिसमा मात्र क्वारेन्टाइन राख्ने गरिएको छ ।

सम्बन्धित खवर