कोरोना संक्रमित युवतीले जन्म दिइन् कोरोना र भाइरस जुम्ल्याहा बच्चालाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

कोरोना संक्रमित युवतीले जन्म दिइन् कोरोना र भाइरस जुम्ल्याहा बच्चालाई

एजेन्सी, १६ चैत्र । कोरोना भाइरस संक्रमित महिला अस्पताल भर्ना भइन् । उनी गर्भवती थिइन् । संक्रमणकै अवस्थामा जुम्ल्याहा बच्चालाई शनिबार जन्म दिइन् ।

जन्मिएका छोरा र छोरी बच्चाको नाम राखियो कोरोना र भाइरस । यो घटना मेक्सिकोको हो । ३४ वर्षकी अन्नामारिया जोसे राफेलले एक छोरा र एक छोरीको जन्म दिएकी हुन् । उनले मेक्सिकोको जनरल ला भिला अस्पतालमा उपचाररत राफेलले जुम्ल्याहा शिशुलाई जन्म दिएकी हुन् ।

महिलाले बच्चाको नाम राख्ने योजना नबनाएपनि चिकित्सकले मजाक गरेर कोरोना र भाइरस राख्न सुझाएका थिए । उनले पनि यसलाई स्वीकार्दै साँच्चै नाम राखिदिइन् । उनले नाम मन परेको बताइन् । राफेलले भनिन्, ‘जब मलाई संक्रमण भएको थाहा पाएँ मैले शिशुहरुलाई अमेरिकी नागरिकको रुपमा अर्को हप्ता अमेरिकामा जन्माउन चाहेकी थिएँ ।’ डा. इदुरदो कास्टिल्सले शिशुहरुको नाम कोरोना र भाइरस राख्ने कि भनेर मजाक गरेको र राफेलले यसलाई गम्भीर रुपमा लिएको सुनाए ।

सम्बन्धित खवर