सभा र कार्यक्रम आयोजना नगर्न मन्त्रालयको निर्देशन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सभा र कार्यक्रम आयोजना नगर्न मन्त्रालयको निर्देशन

साइनो समाचारदाता

काठमाडौं । संसारभर कोरोना (कोभिड(१९) भाइरसको संक्रमण बढेसँगै सरकारले विद्यालयमा कुनै पनि सभा र कार्यक्रम आयोजना नगर्न आह्वान गरेको छ ।

विज्ञप्ति सार्वजनिक गर्दै शिक्षा मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट सतर्कता अपनाउन आग्रह गरेको छ । उस्ले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा चैत ५ गतेभित्र गरिसक्न निर्देशन दिएको पनि दिएको छ । विज्ञप्तीमा भनिएको छ,‘विश्वभर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सन्त्रास बढ्दै गएको सन्दर्भमा आवश्यक सतर्कता अपनाउनु उपयुक्त भएकाले विद्यालयगत रुपमा सञ्चालन हुने शैक्षिक सत्र २०७६ को कक्षा १ देखि कक्षा ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेभित्र सम्पन्न गरिसक्ने अवस्था गर्न गराउन तथा विद्यालयमा सभा, सभारोह, वार्षिक उत्साव लगायत जनभेला हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्न, नगराउन यस मन्त्रालय सम्बन्धित सबैमा आह्वान गर्दछ ।’ सरकारले विद्यालय शिक्षा परीक्षा (एसईई) चैत ६ देखि १५ गतेसम्म हुने कार्यतालिका सार्वजनिक गरेको छ ।

सम्बन्धित खवर