सागरलाई सर्वोकृष्ट निर्देशक अवार्ड - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सागरलाई सर्वोकृष्ट निर्देशक अवार्ड

साइनो समाचारदाता

काठमाडौ । चलचित्र निर्देशक सागर केरुङलाई उत्कृष्ट निर्देशकको अवार्ड प्रदान गरिएको छ । एफएलएफ अवार्ड २०७६ अन्तर्गत अवाड प्रदान गरिएको हो । लिम्बू कथानक चलचित्र ‘केः’ का लागि केरुङले उत्कृष्ट लिम्बू चलचित्रको अवार्ड हात परेका हुन् ।

फाल्गुनन्द फिल्मस् प्रा.लि.ले हरेक बर्ष लिम्बू भाषामा बनेका चलचित्र र म्यूजिक भिडियोको संयुक्त एफएलएफ अवार्ड प्रदान गर्दै आएको छ । निर्देशक केरुङ सन् २००७ देखि चलचित्र क्षेत्रमा क्रियाशील छन् । उनको लेखन–निर्देशन रहेको चलचित्र ‘केः’ यसै बर्ष सम्पन्न नेपाल आदिबासी जनजाति चलचित्र महोत्सवमा सर्बोकृष्ठ फिल्म घोषित भएको थियो । चलचित्रले यसबर्षको ‘उत्कृष्ट एफएलएफ अवार्ड–२०२०’ समेत प्राप्त गरेको छ । पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’को हस्तबहुलिबाट वितरित एफएलएफ अवार्डका लागि ७ वटा लिम्बू फिल्म र २० वटा म्यूजिक भिडियोले सहभागिता जनाएको कार्यक्रम संयोजक दिनेश लिङ्देनले बताए ।

सम्बन्धित खवर