दानविर कठायतले सरस्वतीको मन्दिर निर्माण गरिदिए - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

दानविर कठायतले सरस्वतीको मन्दिर निर्माण गरिदिए

साइनो समाचारदाता पथरी/ पथरीशनिश्चरे नगरको एक मात्र उच्च शिक्षालय पथरी वहुमुखी क्याम्पसमा सरस्वतीको मन्दिरको समुदघाटन भएको छ । पथरी शनिश्चरे ९ निवासी दानविर सन्तोष कठायतले ८ लाखको लगानिमा सरस्वतीको मन्दिर निर्माण गरिदिएका हुन ।
सरस्वतीको मन्दिरको उद्धघाटन श्रीपञ्चमीको अवसर पारेर नगर प्रमुख दिलिपकुमार राईले गर्नु भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी राईले आर्थिक रुपमा सम्पन्न धेरै भए पनि सामाजिक भाव कमैमा मात्र हुने उल्लेख गर्दै काठायत परिवारको सामाजिक इच्छाशक्तिको मुक्थकण्ठले प्रशंसा गर्दै क्याम्पसको तर्फबाट सम्मान गनुभएको छ ।

 


लामो समय भारतीय सेनामा जिवन बिताएका समाजसेवी कठायतले रिटायर भए यता सामाजीक कार्यमा सकृय रहेका छन । कठायतले यस अघि वडा नम्वर ९ मा रहेको आदर्श सीता प्रावीलाई विद्यालय संचालनार्थ जग्गा दान, १० नम्बर वडामा २२ लाख बराबरको शिवालय मन्दिर निर्माण, सिंहवाहिनी मावीलाई आर्थिक सहयोग लगायत स्थानिय किर्तन मण्डलिलाई भवन, चेनगेट निर्माणमा सहयोग गर्नु भएको छ ।
क्याम्पसमा मन्दिर अभावको कारणले सरस्वतीको प्रतिमा नभएकाले कठायतले ८ लाखको लगानीमा मन्दिर निमार्ण गरिदीएका हुन । सामाजिक कार्यमा सकृय कठायतले नगर भित्र मन्दिर, विद्यालय, क्याम्पस लगायतका शैक्षिक क्षेत्रमा योगदान गर्दै आएका छन ।

सम्बन्धित खवर