साइनो समाचारदाता
ललितपुर । २०७७ सालमा हुने कक्षा ११ र १२ को परीक्षा तालिका एकसाथ सार्वजनिक गरिएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको तालिका अनुसार कक्षा १२ को परीक्षा बैशाख ८ गते देखि सुरु हुदैछ भने कक्षा ११ को परीक्षा बैशाख २१ गते देखि सुरु हुने छ । बोर्डले परीक्षा बिहान ७ बजे देखि शुरु हुने जनाएको छ ।

















