‘धनिपुर्जा ललिपप वाडेजस्तो होइन् : उपप्रमुख विष्ट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

‘धनिपुर्जा ललिपप वाडेजस्तो होइन् : उपप्रमुख विष्ट

पथरी
नेकपा नेतृत्वको सरकारले अव्यावस्थीत वसोवास र सुुकुम्वासी समस्या समाधान गर्नेमा ढुक्क हुन पथरीमा आयोजित सभाका वक्ताहरुले वताएका छन । पथरीमा आयोजित आम सभाका वक्ताहरुले सुकुम्वासी समस्या समाधान गर्न पहल थालेको र त्यसमा ढुक्क हुुन सरोकारवालालाई उनीहरुले आग्रह गरेका हुन् । सुकुम्वासी तथा अव्यवस्थीत वसोवास समस्या समाधान पहल नगर समिती पथरीशनिश्चरेको आयोजनामा सम्पन्न भएको आम सभामा वोल्दै पथरीशनिश्चरे नगरकी उपप्रमुख यमुना विष्ट वास्तोलाले यहि सरकारले जग्गा धनिपुर्जा दिने र स्थानिय सरकारले नै सुकुम्वासीलाई जग्गाधनि वनाउने वताइन् । उनले भनिन ‘धनिपुर्जा ललिपप वाडेजस्तो होइन् यसकालागी सरकारले प्रक्रिया थालेको छ’। उनले भनिन ‘यहि सरकारले धनिपुर्जा वाड्ने काम गर्छ’।


सोहि कार्यक्रममा वोल्दै पहल समितीका अध्यक्ष जहरमान लिम्वुले नेपाल सरकारका भुमिसुधार मन्त्री पद्यमा अर्याल र कानुन मन्त्री भानुभक्त ढकालले समेत जोतभोगकै आधारमा जग्गाधनी पुर्जा दिने तयारी गरेको आश्वासन दिएकाले सुकुम्वासीका नाममा थप राजनिती नगर्न सुझाए । उनको आग्रह थियो ‘यहाँ सुकुम्वासीका नाममा सुकुम्वासी परिचयपत्र दिइने भन्दै पैसा उठाइदैछ यो के का लागी ’। उनले भने ‘पैसा उठाएर कसैले जग्गा धनिपुर्जा पाउदैन् ।’


जोतभोगका आधारमै जग्गा धनिपुर्जा माग गर्दै पथरीमा मौसम लिम्वु नेतृत्वको सुकम्वासीहरुको समुहले चरणवद्ध आन्दोलन सुरु गरेको छ । सो समुहले आन्दोलन थालेपछि जहरमान लिम्वु नेतृत्वको समितीले पहिलो पटक आम सभा आयोजना गरेको हो । लिम्वु नेतृत्वको समितीमा नगरका १४ जना सदस्य रहेका छन् । मौसम लिम्वु नेतृत्वको समितीले सुकुम्वासी परिचय पत्र वितरण थालेको शनिवारको सभामा वोल्ने वक्ताहरुको आक्रोश थियो । सोहि कार्यक्रममा नेकपा मोरङ्गका जिल्ला सदस्य टंक भण्डारी समितीका सचिव देवेन्द वनेम लगायतले वोलेक थिए ।
उनीहरुले हालका कानुन मन्त्री भानुभक्त ढकालकै पहलमा सुकुम्वासीले पुर्जा पाउने समेत जिकीर गरेका थिए । उनीहरुले भोग अधिकार सहितको सरकारले आयोग गठन गर्ने र त्यहि आयोगले सुकुम्वासीलाई पुर्जा वाडनेमा आशा राखेका छन ।

सम्बन्धित खवर