साइनो समाचारदाता
पथरी । हरेक पाँच वर्षमा प्रदान गरिने ‘पहिचान सम्मान’ यस वर्ष लेखक, राजनैतिक विश्लेषक खगेन्द्र संगौलालाई प्रदान गरिने भएको छ ।

वि.सं. २०७२ स्थापित पहिचान पुरस्कार कोषले ४ लाख दुई हजार २ रुपैया नगद सहित तामापत्रले सम्मान गर्न लागेको हो ।
















