साइनो समाचारदाता काठमार्डां । राष्ट्रिय अनुसन्धान विभागमा २३२ जनाको लागि जागिर खुलेको छ । पुस १८ गते विभागले सहायक सूचक पदमा माग गरिएको हो । १८ वर्ष पुरा भएको २५ वर्ष ननाघेको कम्तीमा एसएलसी उत्तीर्णले जागिरको लागि उम्मेदवार बन्न पाउनेछन् ।