आयो एलएलबी तेस्रो बर्षको नतिजा प्रकाशित(यसरी हेर्नुहोस् नतिजा) - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • आइतबार, मङि्सर ०७, २०८३

आयो एलएलबी तेस्रो बर्षको नतिजा प्रकाशित(यसरी हेर्नुहोस् नतिजा)

साइनो समाचारदाता

काठमाडौ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्धारा बार्षिक परीक्षा प्रणाली अन्र्तगतको कानून संकाय अन्र्तगत स्नातक तह तीन बर्षे एलएलबी तृतीय बर्षको नतिजा प्रकाशित भएको हो ।

नियमित तथा आंशिक विद्यार्थीहरु समेतका नेपाल ल क्याम्पसका विद्यार्थीहरुको परीक्षाको नतिजा प्रकाशित भएको त्रिविले जनाएको छ । परीक्षा २०७६ सालमा जेठ २८ गतेदेखि सञ्चालन भएको थियो ।

https://www.tuexam.edu.np/?fbclid=IwAR26Q070Gi5TtZw4OErM-AWbvQn9cBbYcUYUJ9-QIbJ13el_RIiclur7EYU

सम्बन्धित खवर