मोरङ क्षेत्र नं. ३ निर्वाचनको सम्पुर्ण तयारी पुरा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

मोरङ क्षेत्र नं. ३ निर्वाचनको सम्पुर्ण तयारी पुरा

गोपाल काफ्ले, पथरी/ २० फागुन
मोरङ क्षेत्र नं. ३ मा भोली फागुन २१ गते हुने निर्वाचनका लागि सम्पुर्ण तयारी पुरा भएको छ । १ लाख ५८ हजार ५७ मतदाता रहेको मोरङ क्षेत्र नं. ३ मा ५५ मतदान स्थल मा १ सय ७९ मतदान केन्द्र रहेको छ । मोरङ ३ मा १६ वटा दल र २ जना स्वतन्त्र उमेद्वार गरि १८ जनाको उमेद्वार रहेको छ । हाल मोरङ ३ का सबै मतदान स्थल र केन्द्र मतदान गर्न तयार भै सकेको निर्वाचन अधिकृत रुद्र प्रसाद अर्यालले जानकारी दिनु भयो । अर्यालले आज सबै मतदान स्थल निरिक्षण गरि चुनाव स्वच्छ तरिकाले गर्न निर्देशन दिदै मतदातालाई भयरहित तरिकाले मतदान गर्न आवहान गर्नु भएको छ ।

२०४८ सालदेखि नेकपा एमालेको लालकिल्ला रहेको मोरङ ३ मा २०७९ को चुनावमा कांग्रेसका शुनिल कुमार शर्मा विजयी भएका थिए । यस चुनावमा भने यस क्षेत्रमा कांग्रेसका सुनिल कुमार शर्मा, एमालेबाट इरन कुमार राई र रास्वपाका गणेश कार्की बिच कडा प्रतिस्पर्दा हुने देखिन्छ । राम्राै सरमर्थन पाएको श्रम संस्कृति पार्टी अमिर मगर, नेपाली कम्युनिस्ट पार्टीका देउमान कन्दङवा सम्बाहाम्फे र राप्रपाका प्रेम प्रसाद सुवेदीले कांग्रेस, एमाले र रास्वपालाई कडा चुनौती दिएको देखिन्छ ।

सम्बन्धित खवर