लर्डबुद्वको स्थापना दिवशमा १०४ प्रिन्ट रगत संकलन - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

लर्डबुद्वको स्थापना दिवशमा १०४ प्रिन्ट रगत संकलन

गोपाल काफ्ले पथरी, २५ पुष
लर्डबुद्व सहकारी संस्थाले आफ्नो स्थापना दिवशको अवसरमा १०४ प्रिन्ट रगत संकलन गरेको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा उर्लाबारीको प्राबिधिक सहयोगमा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

मोरङको पथरी शनिश्चरे २ मा रहेको संस्थाले आफ्नो प्रत्येक स्थापना दिवशको आवसर पारेर रंक्तदान कार्यक्रमको आयोजना गर्दै आएको छ । अस्पतालमा रगतको अभाव बढ्ने गरेको हुदा रगतको अभाव नहोस भन्ने उदेश्यका साथ लर्डबुद्व सहकारी संस्था रक्तदान कार्यक्रमको आयोजना गरेको ब्यावस्थापक गणेश बाच्छाना राईले बताउनु भयो । संस्थाले प्रत्येक बर्ष आफ्नो बार्षीक कार्यतालिकामा लगाई यस कार्य गर्ने गरेको राईले बताउनु भयो ।

संस्थाले प्रत्येक पुस २५ गते रक्तदान कार्यक्रम मार्फत रक्त अभाव हुन नदिन सहयोग गर्दै आएको ४० औ पटक रक्तदान गरेका रक्तदाता दिनेश पौडेलले बताए । रक्तदान कार्यक्रममा १०४ जनाले रगतदान गर्नु भएको हो ।

संस्थाले गरेको रक्तदान कार्यक्रममा पथरीका ५ वटा  लायन्स क्लवहरुको सहकार्य रहेको थियो । रक्तदान कार्यक्रममा पथरी शनिश्चरेमा रहेका बिभिन्न संघ संस्थाको उल्लेखिय सहभागि रहेको लायन्स क्लव अफ पथरीका अध्यक्ष हेम चापागाईले बताउनु भयो । प्रत्येक बर्ष नेपाल रेडक्रस सोसाइटीको सहयोगमा एक सय प्रिन्ट भन्दा बढि रगत संकलन गर्ने गरेको छ  । 

सम्बन्धित खवर