प्रहरी संगको सेटिङमा पुर्वी मोरङका खोलाबाट ढुंगा बालुवा गिटि चोरी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

प्रहरी संगको सेटिङमा पुर्वी मोरङका खोलाबाट ढुंगा बालुवा गिटि चोरी

गोपाल काफ्ले/ पथरी, २१ साउन
पथरी प्रहरी संगको सेटिङमा पथरी शनिश्चरे, कानेपोखरी लेटाङ र बेलबारीका खोलाबाट ढुंगा बालुवा गिटि उत्खन्न हुने गरेको छ । उत्त खोलाहरुबाट प्रहरीकै मिलेमहत्वमा दिन दाहाडै नदि जन्य पदार्थ चोरी हुने गरेको स्थानियको आरोप छ । लेटाङका खोलाबाट जाँते हुदै इलाका प्रहरी कार्यलय अगाडीबाटै रातको १२र१ बजे चोरीको ढुंगा बालुवा गिटि आउने गरेको छ । उत्त गाडीबाट प्रहरीले रकम असुल्ने गरेको एक चालक बताउछन । यता ढुंगा बालुवा गिटि उत्खन्नको सुचना प्रहरीलाई दिदा प्रहरीबाटै ठेकेदारलाई सुचना हुने देखिएको छ । प्रहरीलाई सुचना दिए लगतै ठेक्दारबाट फोन आउने र चियाँ नास्ताको अफर आउने गरेको छ ।

यो समय खोला ठेक्का हुदैन तर सबै खोलाबाट ढुंगा बालुवा गिटि चोरी हुने गरेको छ । प्रहरी संगको सेटिङमा चोरी हुने प्रमाण समेत फेला परेको छ । खोला ठेक्का बन्द भएको समयमा प्रहरीबाटै खोलाबाट गिटी बालुवा चोरीमा सहयोग हुने गरेको निर्माण व्यवसाही बताउछन । अरुबेला २५ सय पर्ने बालुवा यो बेला ३५ सय पर्ने ट्याक्टर चालक बताउछन । एक हजार त पथरीको प्रहरी र कानेपोखरीको प्रहरीलाई बुझाउदै सकिन्छ । बाँकी घुमुवालाई पनि मनाउनु पर्छ नत्र खोला पस्नै नपाईने उनिहरुको भनई छ । २१ गते बुधवार खोलाबाट विना बिल चोरिको बालुवा भेट्दा समेत घुमुवाले स्टोकको बालुवा भन्दै छोडेका छन ।

प्रहरी संगको सेटिङ भए पछि गाडि घोडा दिन दाहाडै खोलामा पस्ने गरेका छन । गाडि घोडा पसे बापत प्रहरीले राम्रै रकम उठाउदै आएको खोला छेउछाउका बासिन्दा बताउछन । पथरी शनिश्चरे १० को डाँस खोला, कानेपोखरी र बेलबारी सिमानामा रहेको चिसाङ खोला र  लेटाङको मोरङ्गी खोलामा पसेका हरेक ट्याक्टरबाट इलाका प्रहरी कार्यलय पथरीका घुमुवा प्रहरीले ५र ५ सयका दरले उठाउने गरेको चालकले बताएका छन । चालकले भने खोला ठेक्का बन्द छ, प्रहरीलाई  पैसा नखुवाई खोला पस्न पाईदैन त्यसैले यो समय ढुंगा बालुवा गिटि महंगो हुन्छ ।

नाम नबताउने सर्तमा एक चालकका भन्छन प्रति ट्याक्टर प्रत्येक प्रहरी चेक पोष्ट र सिमानामा ५र५ सय तिर्नु पर्छ  प्रहरीलाई मिलाउनु पर्ने भएकाले जनता मारमा छन । खोला ठेक्का बन्द भएको समयमा जनताले मुल्यमा एक हजार देखि ५ हजार रुपयाँ सम्म बढि तिर्नु पर्ने बताए । खोलामा गाडी घोडा पस्न पाउदैन भन्ने थाहाँ भएर  घुमुवा प्रहरी एक एक छिनमा ट्याक्टरको पछि लाग्ने उनि बताउछन् ।

ईलाका प्रहरी कार्यलय पथरी प्रमुख प्रहरी नायव उपरिक्षक तुलसीराम अर्यालले प्रहरीले आफुले एक हप्ता अगाडी मात्र कार्यभार सम्हालेको र यो विचमा त्यस्तो काम प्रहरीबाट नभएको बताए । यो झुटो आरोप हो खोलाबाट नदिजन्य पदार्थ चोरिका घटना नभएको र भएमा कडा निगरानी गरिने प्रमुख प्रहरी नायव उपरिक्षक अर्यालले बताए ।

सम्बन्धित खवर