३५ करोडको लागतमा पथरी खानेपानीको शिलान्यास - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

३५ करोडको लागतमा पथरी खानेपानीको शिलान्यास

गोपाल काफ्ले/पथरी, २४ फागुन

एक घर एक धारा अभियान : खानेपानीमन्त्रि यादव

मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. २ मा ३५ करोडको लागतमा पथरी खानेपानी आयोजनाको शिलान्यास भएको छ । नेपाल सरकारको लगानीमा बन्न लागेको आयोजनाको खानेपानी मन्त्रि प्रदिप यादवले शनिवार शिलान्यास गर्नु भएको छ ।


शिलान्यास कार्यक्रममा बोल्दै मन्त्रि यादवले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपनी प्रत्येक नागरिकको मैलिकहकको रहेको बताउनु भयो । नागरिकको मैलिकहक शुनिश्चतता गर्न “एक घर एक धारा” अभियान मार्फत मुलुक भरी नागरिक समक्ष स्वच्छ खानेपानी पुर्याउने बताउनु भयो । अन्तरगत नागरी सम्म स्वच्छ खाने पानी पुर्याउने लक्ष्य लिएको बताउनु भयो ।


आयोजनाको शिलान्यास गदै मन्त्रि यादवले स्वच्छ पानी स्वास्थ्य जिवन नारालाई कार्यन्वयन गर्दै प्रत्येक नागरिकलाई गुणस्तरिय खानेपानी शुनिश्चतता गर्ने बताउनु भयो । सोहि कार्य अन्तरगत पथरी शनिश्चरे नगरमा पचत्तर करोड योजनामा पहिलो चरण पैतिस करोडको स्रोत्रको शुनिश्चतता दिएको बताउनु भयो ।

कोसी प्रदेशमा पानीको धेरै समस्या रहेका कारण कानेपानी मन्त्रालयले सबै भन्दा बढी बजेट कोसी प्रदेशमा भित्र्याएको यादवले बताउनु भयो । आफुले देश भरिका खानेपानी आयोजनालाई पहिचान गरि करिव अस्सि ओटा ठुला आयोजनाह? अर्थ मन्त्रालय संग स्रोत शुनिश्चतता गरि अगाडी बढाएको उहाँले बताउनु भयो ।

पथरी खानेपानीमा आइरनको सुधार भए संगै पथरी शनिश्चरे नगरबासीमा स्वच्छ पिउने पानी पुर्याउने उदेश्यले क्षेत्र नं. ३ का संसद डा. सुनिल कुमार शर्माको पहलमा नेपाल अधिराज्यकै सबै भन्दा ठुलो परियोजना खानेपानी मत्रालयले पथरीमा ल्याएको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ बताउनु भयो ।

७५ करोड २२ लाख ८४ हजार ५ सय २८ ?पयाँको डि पि आर लागत रहेको पथरी खानेपानी आयोजनाको पहिलो चरणमा ३५ करोडको लागतको काम सुरु हुने सुरतलाल चौधरीले बताउनु भयो । खानेपानी मन्त्रालयले शुरु गरेको आयोजनाको पहिलो चरणमा डिप बोरीङ ३ थान, ४५० लिटरको ओभरहेड टंकी दुई थान, प्रसासनीक भवनको कार्यलय, मेकानिकल –प्रेसर फिल्टर ३ थान, क्लोरिनेश युनिट ३ सेट, गार्ड÷पम्प जेनेटर भवन ४, कम्पउण्ड वाल, भल्भ च्याम्वर २० थान, जि. आई क्रसिङ एक थान, पाँच हजार घर धुरी धारा जडान, एक सय एक्काईस किलो मिटर पाईप लाईनको काम हुने चौधरीले बताउनु भयो ।

पथरी खानेपानीको सुधार संगै संस्थानको कार्यसमितिको योग्दानको प्रसंसा नगर प्रमुख मोहन तुम्बापोले मानिसमा इच्छा शक्ती र प्रयत्न गरे जस्ता सुकै काम सम्भव हुने बताउनु भयो । सही अनु?प पथरी खानेपानीले योजना ल्याउन सफल भएको बताउनु भयो ।

नेपाल सरकारको ९० प्रतिशत र उपभोक्ता समुहको १० प्रतशित लागत पथरी खानेपानी आयोजना सम्पन्न पछि दश हजार आठ सय छियतर घर धुरीलाई प्रशोधीत खाने पानी सेवा पुर्याउने लक्ष्य लिएको संस्थाका अध्यक्ष जयराम विष्टले बताउनु भयो । उहाँले योजना सफल बनाउन भुमिका खेल्लने मन्त्रि यादव, संघिय संसद सुनिल शर्मा, पुर्व मन्त्रि भानुभत्र् ढकालको पहल प्रति आभार ब्यात्र् गर्नु भयो ।

सम्बन्धित खवर