सद्भावको १५ ओै बार्षिक साधारणसभा सम्पन्न - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

सद्भावको १५ ओै बार्षिक साधारणसभा सम्पन्न

रबिन्द्र बराल/पुस १९ शुक्रबार
“कहिले पनि नअस्ताउले सूर्यको शहर, गाउँशहर उज्यालो बनाउने सदभावको रहर” भन्ने मुल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाको १५ ओै वार्षिक साधारणसभा सम्पन्न भएको छ । रंगेली ७ स्थित आफ्नै भवनमा सहकारीले उक्त कार्यक्रम गरिएको थियो । साधारणसभामा आर्थिक बर्ष ८०/८१ को आयव्यय प्रस्तुत समेत गरिएको थियो ।

संस्थाले ऋण लगानी १० करोडौं ३७ लाख ४३ हजार १ सय २१ रुपैयाँ लगानी गर्नुका साथै सेयर पुजी २ करोडौं २६ लाख९३ हजार रुपैयाँ र कोष जम्मा २ करोडौं १५ लाख ४४ हजार ७५ रुपैयाँ रहेको र आमदानी १२ लाख ३२ हजार ५ सय ६४ रुपैयाँ समेत रहेको र निपेक्ष ९१ करोडौं ९१ लाख ४९ हजार ९९ सय रुपैयाँ रहेको छ । बार्षिक प्रतिवेदन संस्थाको तर्फ बाट संस्था का अध्यक्ष कमलेश्वर ठाकुरले प्रस्तुत गर्नुको साथै लेखा समितीको तर्फ बाट लेखा प्रतिवेदन लेखा संयोजक धिरेन्द्र कुमार साहले प्रस्तुत गरेका थिए । उक्त संस्थाको १ हजार ४१ जना शेयर सदस्य रहेका छन ।

संस्थाले बर्षदेखी गरिव जेहन्दार बिधार्थिहरु उच्च शिक्षाको लागि शैक्षिक सहयोग समेत गरेको छ । रंगेली नगरपालिका, सुनवर्सि नगरपालिका, धनपालथान गाउँ पालिकाका क्षेत्रमा कृषि, शैक्षिक, व्यवसायिक, चर्पि, धितो कर्जा, युवा उद्घमी, आवास ऋण, कारोवार, गर्दे आइरहेको छ । कार्यक्रमका प्रमुख अतिथी रंगेली नगरपालीका मेयर दिलिप वगडिया विशिष्ट अतिथि तोयानाथ उपाध्या ईलाका प्रहरी कार्यलय रंगेलीका प्रहरी निरिक्षक सन्तोष कुमार खड्का, जिल्ला सहकारी संघका सचिव राकेश दाहाल, संस्थाका अध्यक्ष कमलेश्वर ठाकुर, सामुदाय प्रहरी सेवाका अध्यक्ष मचिन्द्र कटुवाल, कैलाश मंण्डल, सरोज साह, लगायतको समेत सहभागीता रहेको थियो ।


संस्थाका उपाध्यक्ष श्रि प्रसाद ठाकुरले स्वागत मन्तव्य दिएका थिए । सहकारीले वभिन्न प्रमुख अथिति, बिषिष्ठ अथिति तथा विभिन्न ब्यक्तिहरुलाई मायाको चिनो दिनुका साथै संस्थाले एभिन्युज टेलिभिजनका मोरङ रिपोर्ट रबिन्द्र बराल, मकालु टेलिभिजनका दिलिप अग्रवाल, आवर प्रदेशका पारस मंण्डल, विशाल मंण्डललाई समेत सम्मान गरिएको थियो ।

सम्बन्धित खवर