साइनोखवर समाचार प्रभाब, गाडीमा लाग्यो सेतो नम्वर प्लेट - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, मङि्सर ०३, २०८३

साइनोखवर समाचार प्रभाब, गाडीमा लाग्यो सेतो नम्वर प्लेट

गोपाल काफ्ले / पथरी, १५ पुष 
मोरङको पथरी शनिश्चरे नगरपालिकाले प्राईभेट नम्वर प्लेट लगाएर प्रयोग गर्दै आएको सरकारी गाडीलाई सरकारी नम्वर प्लेट लगाएको छ । साइनोखवरले सरकारी गाडीमा प्राईभेट नम्वर प्लेट प्रयोग गरि दुरुपयोग गरेको विषयमा पटक पटक समाचार लेखे पछि सरकारी नम्वर प्लेट लगाएको हो ।
पथरी शनिश्चरे नगरले खरिद गरेको विद्युतिय गाडीमा प्रम्ख प्रसासकृय अधिकृत शशि राईले प्राईभेट नम्वर प्लेट बा. प्र. ०१-०३० च ४४९९ नम्वरको प्राईभेट प्लेट लगाएर प्रयोग गर्दै आएका थिए । उत्त गाडिमा प्रेदेश १-०२/००१ झ ०८४१ नम्वरको सरकारी प्लेट लगाएको छ ।
उत्त नगरले खरिद गरेको  गाडी प्राईभेट नम्वर प्लेट लगाई पुस ६ गते शनिवार उर्लाबारी २ स्थित बासेचौरीको पिक्नक स्पोटमा भेटिएको थियो । दैनिक उत्त गाडी प्राईभेट नम्वर प्रयोग गरि हिड्ने गरेको स्थानीय बताए पछि साइनोखवरले समाचार प्रकासन गरेकाे थियाे ।
प्राईभेट नम्वर प्लेट लगाई प्रयाेग गरेको विषयमा गलत रहेको जिल्ला प्रसासन कार्यलय मोरङले बताएको थियो । जिल्ला प्रमुख प्रेम प्रसाद भट्टराईले सरकारी गाडी प्रइभेट नम्बर प्लेट लगाउनु गलत रहेको बताउनु भएको हो । सुरुमा किन्दा प्रईभेट हुन्छ तर सरकारी नम्वर नराखी कुदाउन नपाउने उहाँले बताउनु भयो । यदि कुदाउनै परे गृहमन्त्रालयको स्वकृती लिनु पर्ने भट्टराईले बताउनु भयो । विदा र शनिवार पिक्नीको र प्रइभेट नम्बर प्लेट लगाएका कारण जिल्ला प्रमुख भट्टराईले कावाही गर्ने र गाडी जिल्लामा तान्ने बताए पछि हतार हता सरकारी प्लेट लगाइएको थियो ।
यता प्रमुख प्रसासकिय अधिकृत शशि राई भने उत्त गाडी नगरको हैन सङ्गम भन्नु भयो । तर प्रमुख प्रसासकिय राईले नगर भित्र चार्ज स्टेशन बनाएर प्रयोग गदै आउनु भएको थियो । प्रमुख जिल्ला अधिकारीले त पाउदैन भन्नु भयोनी भन्दा उहाँले भनेर हुन्हुछ भन्दै प्रश्न तेस्र्याउनु भएको थियो । उहाँले भन्नु भयो सरकारी गाडीमा प्रइभेट नम्बर प्लेट लगाउन पनि पाइने र नगर भित्रै भएका कार्यक्रममा विदाले नछेक्ने । राईले नपाउने हो भने जिल्ला प्रमुख भट्टराईले रोके भैगयोनी भनि आक्रोस ब्यात्त गर्नु भयो । ११ गते बसेको कार्यपालिका बैठकमा चर्को दवाब आएपछी भोली पल्टै सेतो नम्वर प्लेटमा परिणत भएको हो ।
सरकारी कार्यलयमा हुने फजुल इन्धन खर्च कटैती गर्न नगरले ५६ लाख ९० हजारमा Atto 3 (BYD) गाडी खरिद गरेको थियो ।

सम्बन्धित खवर