टाइब्रेकरमा पथरी बिजयी - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

टाइब्रेकरमा पथरी बिजयी

पथरी/ २५ कार्तिक
पथरी फुटबल क्लब मोरङको बेलबारी भाउन्नेमा जारी पुष्पान्जली नक आउट फुटवल प्रतियोगीताको सेमिफाइलमा प्रबेश गरेको हो । झापाको चुलाचुली फुटवल क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले पराजित गर्दै पथरी सेमिफाइनलमा प्रबेश गरेको हो ।

निर्धारित समयमा खेल गोल रहित बराबरीमा सकिए पछि खेल टाइब्रेकर तर्फ बडेको थियो । टाइब्रेकरमा पथरीका न्युचन धिमाल, सनम धिमाल, मन्जिल खडका र संन्जय लिम्बुले गोल गर्दा सौर्य राउतको प्रहार चुलाचुलीका गोल रक्षक मुस्कान लिम्बुले बचाए । चुलाचुलीका सनम भुजेल,निश्चल बस्नेत र पुजन चौधरीले गोल गर्दा जंग खडकाको प्रहार बाहिरियो भने बिशाल राईको प्रहार पथरीका गोल किपर समिर क्षेत्रीले बचाए । गोल रक्षक समिर खेलको म्यान अफ दि म्याच घोषित हुदै नगद पन्ध्र सय प्राप्त गरे ।

सम्बन्धित खवर