पथरी प्रहरीको सफल्ता, पथरी शनिश्चरेका चन्द्रबहादुरको हत्या आशंका गरिएका ज्वाईँ पक्राउ - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, मङि्सर ०६, २०८३

पथरी प्रहरीको सफल्ता, पथरी शनिश्चरेका चन्द्रबहादुरको हत्या आशंका गरिएका ज्वाईँ पक्राउ

साइनो समाचारदाता/पथरी, ६ असोज
चन्द्रबहादुर तामाङको हत्या गरेको आशंका गरिएका ज्वाईँ रविन राई पक्राउ परेका छन् । मोरङको पथरी शनिश्चरे ७ मा हिजो २०८१ असोज ५ गते चन्द्रबहादुर तामाङको विबर्स हत्या भएको थियो । प्रहरीको खोजीमा रहेका रविनलाई एक दिन पछाडी मुलघाटबाट पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालको टोलीले घटना घटेको छोटो समयमै फरार रहेका ज्वाई पक्रन सफल भएको हो । पछिल्लो समय पथरी शनिश्चरेका जनताको विश्वा जित्न र शान्ति शुरक्षा कायम गर्न दाहाल नेत्रित्वको टोली लागि परेका । पक्राउ परेका राईबाट घटनाको बास्तविक्ता खुल्ने डि एस पि मोहन विक्रम दाहालको बताउनु भयो ।

करिव ६० वर्षका तामाङको हत्या भए लगतै प्रहरीले कडाईका साथ अनुसन्धान सुरु गरेको थियो । संगै बस्दै आएका रहेका ज्वाई सम्पर्क बिहिन भए पछि प्रहरीको अनुशन्धान ज्वाई तिर घुमेको थियो । तामाङको घरमै बम्फक प्रयोग गरि हत्या भएको अवस्थामा शव फेला परेको थियो । ज्वाईँ फरार भएपछि उनैले तामाङको हत्या गरेको आशंकामा प्रहरीले खोजी सुरु गरेको थियो । प्रहरीको खोजिमा रहेका हत्या पश्चात उनका ज्वाईँ रविन राई फरार रहेका थिए ।

फरार रहेका राईलाई प्रहरीले आज धनकुटाको साँगुरीगडी गाउँपालिका स्थित मुलघाटबाट पक्राउ गरेको जनाएको छ । मुलघाटबाट राईलाई पक्राउ गरेको र हत्या उनैले गरेको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख मोहन विक्रम दाहालले जानकारी दिनुभयो । उन मुलघाटबाट प्रहरीमा सेलेन्डर गर्न जाने भन्दै धरान ऋउने गाडीबाट पक्राउ परेको दाहालले बताए ।

दाहालको ईलाका प्रहरी कार्यलय पथरी सम्हालेका यता नागरिकले शान्ति सुरक्षामा निकै सुरक्षीत महसुस भएको बताउने गरेका छन । दाहालले छोटो समयमा लागुपदार्थ तथा दुब्याशनीमा निउनिकरण, अबैध बन्यजन्तु ओसार पसामा कडाई र शान्ति शुरक्षा कायम गदै आएका छन ।

सम्बन्धित खवर