रङ्गेलीमा घाँघी खोलाले बगाउँदा नागेश्वरको मृत्यु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, असार २९, २०८१

रङ्गेलीमा घाँघी खोलाले बगाउँदा नागेश्वरको मृत्यु

रबिन्द्र बराल/ रंगेली, १३ असार/ मोरङको रङ्गेली नगरपालिका ४ स्थित चोप्राह नजिकैमा रहेको घाँघी खोलामा एकजना वृद्धको मृत्यु भएको छ। खोला तरी धानको बिउ उखाल्न जाने क्रममा रङ्गेली नगरपालिका ४ स्थित चोप्राहका ४० वर्षीय नागेश्वर मण्डलको मृत्यू भएको हो ।

मङ्गलबार राति देखि आएको अबिरल वर्षाका कारण खोलामा पानीको भाव बढेको थियो । खोलामा बाढि आएकै समयमा धानको बिउ उखाल्न खोला पारी गर्ने क्रममा मण्डललाई बगाएको थियो । प्रहरीका अनुसार उनी आफ्नो खेतको लागि बिउ उखेल्नका लागि खोला तरेर आफ्नो खेत तर्फ जाने क्रममा उनलाई खोलामा आएको बाडीले बगाएको प्रहरीले जानकारी दिएको हो ।

स्थानीय बासिन्दाहरूको प्रहरीलाई सुचाना गरेका पछि सशस्त्र बि ओ पी चोप्राह र इलाका प्रहरी कार्यालय रंगेलीको संयुक्त टोलीले शव भेटेको थियो । तीन घण्टाको प्रयास पछि सशस्त्र वि ओ पीले खोलाको १०० मिटर उत्तर तर्फ उक्त लास फेला परेको इलाका पंहरी कार्यलयका रङ्गेलीका प्रहरी निरीक्षक राजु श्रेष्ठले जानकारी दिएका छन्  ।

सम्बन्धित खवर