झुपडिका विरामीलाई उपचार खर्च जुटाउदै अमेरिकामा दिपेन्द्र - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

झुपडिका विरामीलाई उपचार खर्च जुटाउदै अमेरिकामा दिपेन्द्र

साइनो समाचारदाता/ पथरी, जेष्ठ ३,
तिन महिना देखि उपचारको अभावमा रहेकी चम्पा ऋसिदेवले उपचार पाएकी छन । पथरी शनिश्चरे १० जिरिखिम्तिकी ४७ बर्षीय ऋसिदेव आर्थिक अभावका कारण उपचारबाट बन्चित भएकी थिन ।


शौचालय जाने क्रममा लडेर खुट्टा भाचिएकी ऋसिदेव तिन महिना देखि ओछ्यान परेकी थिन । तिन महिना देखि छोरी र श्रीमानको साहारामा शौचालय जाने आउने गरेकी ऋसिदेवका लागि अमेरिकाबाट उपचार सहयोग जुटेको छ । पथरी शनिश्चरेका दिपेन्द्र दाहाल, प्रदिप कटुवाल र पुर्ण बहादुर चौहानले ऋसिदेवको उपचारमा सहयोग गरेका हुन । ऋसिदेवको उपचार नोवेल मेडिकल कलेजका संचालक तथा मोरङ क्षेत्र नं. ३ का संसद शुनिल शर्माले निशुल्क गर्ने भए पछि उपचारका लागि नोवेल लगिएको छ ।

उपचार निशुल्क भए पनि औषधीमा हुने खर्च जुटाउन नसक्दा ३ महिना देखि ऋसिदेव ओछ्यान परेकी थिन । दाहाल, कटुवाल र चौहानले तिस हजार ५ सय सहयोग गरे संगै ऋसिदेवको उपचार सुरु भएको छ । आफ्नो उपचारमा अमेरिकाबाट सहयोग पाए संगै ऋसिदेवको मुहारमा खुसी छाएको छ । उत्त सहयोग रकम कञ्चनजंघा दैविक प्रकोप समितिका अध्यक्ष सागर थापाले विरामीलाई उपलब्ध गराएका छन ।


विरामी ऋसिदेवको उपचारमा राजु दाहाल, जगत तिवारीले सहयोग खोजे संगै स्थानिय अर्जुन पोख्रेलको पहलमा नोवेल मेडिकल कलेजले निशुल्क स्वास्थ उपचारका गर्ने भएको छ । गाउँका कुनै पनि मानिस आर्थिक अभावले उपचार नपाई अकालमा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्यले सानो उपचार सहयोग पढाएको अमेरिका निवासी दिपेन्द्र दाहालले बताए ।

प्रवासमा ब्यावसाय र मुजदुरी गदै आएका नेपाली युवाहरुले नेपालमा रहेका गरिव, विपन्न र उपचार अभावमा रहेका गाउँलेलाई सहयोग गर्दै आएका छन । अमेरीकामा ट्याक्सी चलाउदै आएका दाहालको अग्रसमा धेरै विरामीले उपचार पाएका छन भने चार्डपर्वमा खर्च समेत उपलब्ध गराउदै आएका छन ।

सम्बन्धित खवर