मंगलबारे अस्पतालका डा. माथी हातपात - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

मंगलबारे अस्पतालका डा. माथी हातपात

उर्लावारी, ३ जेष्ठ/ 
मोरङको उर्लाबारी ३ मंगलबारेमा रहेको मंगलबारे अस्पतालमा (मदन भण्डारी ट्रमा सेन्टर ) कार्यरत डा. ब्रोमिस बुढाथोकी माथि स्थानीय युवा द्धारा हातपात भएको छ । विहिबार दिउसो २ बजे आफु डिउटिमा रहेको समयमा पिपुल राज गिरी, सुमन श्रेष्ठ र साने नाम गरेका युवाहरुले आफु माथी हातपात गरेको बताएका छन ।

डा. बुढाथोकीले आफु माथी हातपात भए पछि ईलाका प्रहरी कार्यलय उर्लाबारीमा निबेदन दिएका थिए । निबेदन दिए लगतै प्रहरीले तिनै जना युवाहरुलाई पक्राउ गरे पनि राजनिती दवावमा छोडेको डा. बुढाथोकीले बताएका छन । डा. बुढाथोकीका अनुसार उक्त युवाहरुले बिगत देखि नै युवा संघको नाममा दादागिरी देखाउदै आएको र उपचारमा संलग्न स्वास्थकर्मि माथी दवाव दिने गरेको बताएका छन ।

मंगलबारे अस्पतालमा डा. र स्थानीय युवा विच विबाद भएको र दुबै तर्फबाट उजुरी परेपछी छलफलको प्रकृर्यामा रहेको ईलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरिक्षक देवेन्द्र दाशले बताए । सामान्य विवाद भएको र डा. बुढाथोकी पक्षाका मानिस चाडै फर्किएकाले भोली छलफल हुने दाशले जानकारी दिनु भयो ।

सम्बन्धित खवर