लायन्स क्लव अफ पथरीको अध्यक्षमा यौन दुब्र्यावहारको मुद्दा खेपिरहेका पथरी शनिश्चरे नगरका स्वास्थ संयोजक मुरारी आचार्य सर्वसम्मत - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

लायन्स क्लव अफ पथरीको अध्यक्षमा यौन दुब्र्यावहारको मुद्दा खेपिरहेका पथरी शनिश्चरे नगरका स्वास्थ संयोजक मुरारी आचार्य सर्वसम्मत

पथरी, २६ बैशाख
मोरङको पथरी शनिश्चरेमा स्थापित लायन्स क्लब अफ पथरीको अध्यक्षमा यौन दुब्र्यावहारको मुद्दा खेपिरहेका पथरी शनिश्चरे नगरका स्वास्थ संयोजक मुरारी आचार्य सर्वसम्मत निर्वाचित भएका छन् ।


आज बैशाख २६ गते लायन्स क्लव अफ पथरीले आचार्यलाई सर्वासम्मत अध्यक्षमा चयन गरेको हो । एक महिना अगाडी पथरी शनिश्चरेकी एक महिलाले यौन दुब्र्यावहारको आरोप लगाउदै बैशाख ४ मा मुद्दा लगाएकी छन । २०८० चैत्र २३ गते पिडित महिलाले पत्रकार सम्मेलन गरे लगतै एक महिनाको विदामा रहेका आचार्य बैशाख २३ गते नगरमा हाजिर भएका थिए ।

लायन्स क्लव सामाजिक संस्था हो । लायन्स क्लव अफ पथरीले सर्वसमत चयन गरेका आचार्य जिल्ला अदालत मोरङमा यौन दुब्र्यावहारको मुद्दा खेपिरहेका पथरी शनिश्चरे नगरका कर्मचारी हुन । संस्थाले यौन दुब्र्यावहारको मुद्दा झेलिरहेका ब्यात्तीलाई जिम्मेवारी सुम्पीदा संस्था प्रतिको गरिमामा आच आउन सक्ने नागरकि बचाउ अभियानका संयोजक हेमचन्द्र बास्तोलले बताए ।

लायन्स क्लव अफ पथरीले आज आचार्यको कार्यलयमै एक कार्यक्रमको आयोजना गरि अध्यक्षमा चयन गरेको २०२३ का अध्यक्ष भगत चन्द्र थपलियाले बताए । २०२३ को कार्यसमितिले २०२४ का लगि पथरी नगर अस्पताल सामान्य कार्यक्रम गरि कार्यसमिती चयन गरेको उपाध्यक्ष हेम सागर चापागाँईले बताउनु भयो ।

२०२४ का लागि समितिको उपाध्यक्षमा हेमसागर चापागाँई, हरिकुमार रसाइली, सचिवमा रोशन बुढाथोकी, कोषाध्यक्षमा गोमा पौडेल बुढाथोकी सर्वसहमत चयन भएको चापागाँईले बताउनु भयो ।

सम्बन्धित खवर