भेट्रन लिगमा वडा नं. २ फाईनल प्रबेश, उपाधीका लागि ४ संग भिड्ने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

भेट्रन लिगमा वडा नं. २ फाईनल प्रबेश, उपाधीका लागि ४ संग भिड्ने

साइनो समाचारदाता/ पथरी, २२ बैशाख
मोरङको पथरी शनिश्चरे वडा न २ मा जारि पथरी शनिश्चरे भेट्रान लिग फुटबल प्रतियोगिताको उपाधीका लागि वडा नं. २ र ४ भिड्ने भएका छन । आज शनिवार भएको दोस्रो सेमिफाईनल खेलमा वडा नं. २ ले वडा नं. ८ लाई २–० गोल अन्तरले हराउदै फाईनल प्रबेश गरेको हो ।


वडा नं. २ को जितमा दुबै गोल मदन राईले गरेका थिए । खेल सुरु भएको ४ र ६ मिनेटमै राईले गोल गर्दै आफ्नो टिमलाई फाइनल प्रबेश गराएका हुन । खेल एक पक्षीय दबावमा राखेको वडा नं. २ ले खेलको १६ औ मिनेटमा एक खेलाडी गुमाउनु परेको थियो । सेन्टरमा वान भर्सेस वान बलमा डिफ्रेन्स अनिल चुडालले बल हातले रोक्दा रेड कार्ड पाउदै बाहिरिनु परेको थियो । २४ गते हुने फाईनल खेल वडा नं. २ र ४ विच प्रतिस्पर्दा हुने छ ।

वडा नं. ४ ले फाइनलको दावेदार वडा नं. १ लाई हराउदै फाईनल प्रबेश गरेको हो । खेलको म्यान अद द म्याच २ गोलकर्ता मदन राई घोषीत भए । भोलि आइतबार पथरी शनिश्चरे नगरपालिकाका जनप्रतिनिधी र कानेपोखरी गाउँपालिकाका जनप्रतिनिधी विच मैत्रिपुण खेल हुने छ ।


प्रतियोगिताको विजेताले नगद ५० हजारका साथ ट्रर्फि मेडल प्राप्त गर्ने छ भने उपविजेताले नगद ३० हजार रुपैयाँ सहित मेडल ट्रफी प्राप्त गर्ने ५ ।
प्रतियोगिता चैत्र १६ बाट सुरु भै बैशाख २४ सम्म संचालन हुने छ । खेल प्रत्येक शुक्रबार र शनिवार पथरी शनिश्चरे १ मा रहेको पञ्चायत मा विको खेल मैदानमा संचालन भैरहेको छ । पथरी शनिश्चरे वडा नं. २ समुह वि को विजेता हो भने र वडा नं. ४ समुह वि को उपविजेता हुदै फाईनल प्रबेस गरेको हो ।

सम्बन्धित खवर