पथरी नगर अस्पतालका स्वास्थ्य संयोजक मुरारी आचार्यलाई यौन दुब्र्यबहार मुद्धा - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

पथरी नगर अस्पतालका स्वास्थ्य संयोजक मुरारी आचार्यलाई यौन दुब्र्यबहार मुद्धा

साइनो समाचारदाता/पथरी, ९ बैशाख,  मोरङ पथरी शनिश्चरे नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्य माथि यौन दुब्र्यबहारको मुद्धा परेको छ । उनलाई नगर अस्पतालमा काम गरि एक बर्ष अघि जागिर छोडेकी एक महिलाले मुद्धा हालेकी छन । उनले २०७८ मंसिरमा पहिलो पटक आफुमाथी स्वास्थ संयोजक आचार्यले यौन दुब्र्यबहार गरेको र भोलीपल्टै छलफल हुँदा तत्कालिन नगर प्रमुख दिलिप कुमार राई र तत्कालीन प्रदेश संसद कृष्णकुमारी राईले घटना दवाएको उनले आरोप लगाएकी छन ।

छलफल पछि पनि नगरका स्वास्थ्य संयोजक आचार्यले पटक पटक आफुमाथी यौन दुब्र्यावहार गरेपछी जागिर छोड्न बाध्य भएको पिडित युवतीको भनाई छ । आचार्यले २०७८ देखि २०८० बैशाख ६ गते सम्म आफुमाथी बारम्बार यौन दुब्र्यबहार गरेको कारण डर,भय र त्रासबाट बच्न जागीर छोडि कानुनी उपचारमा लागेको बताएकी छन । आफुमाथी पछिल्लो समय २०८० बैशाख ३ र ६ गते कार्यलय र बाटोमा जबरजस्ती गर्न खोजेको पिडित महिलाको भनाई छ । उनि भन्छिन जिल्ला प्रसासन, प्रहरी प्रसासन र पथरी शनिश्चरे नगर लगायतले हदम्याद कटाउन मेरो उजुरी नै लिन मान्दैन्न महिलाको हक अधिकारका निम्ती बोल्ने र पहल गर्ने ओरेक नेपाल संस्थाको सहयोगमा कानुनी उपचारमा आई मुद्धा दर्ता गरेको उनको भनाई छ ।

जबरजस्ती यौन दुब्र्यबहारको आरोप लागेका पथरी शनिश्चरे नगर अस्पतालका स्वास्थ्य संयोजक मुरारी आचार्य पिडित महिलाले आरोप लगाएकै दिन देखि विदामा रहेका छन । पिडित महिलाले चैत्र २३ गते बेलबारीमा पुगेर पत्रकार सम्मेलन गरे लगतै संचारकर्मीलाई घटना लुकाईदिन आचार्यले अनुरोध समेत गरेका थिए । पत्रकार सम्मेलन गरेको जानकारी पाए लगतै उनि विदामा रहेका छन् । पिडित महिलाले आफुजस्तै अरु महिला आचार्यबाट शोषित र पिडित हुन नपरोस र नगर अस्पतालमा आफु जस्तो अरु महिलाले पिडा भोग्नु नपरोस भनि मुद्धा दायर गरेको बताईन ।

यता चैत २३ गते नै सोही बिषयमा घटना सँग जोडिएका प्रमुख आचार्य सँग सम्पर्क गर्दा उनले यो आरोप मात्र भएको र आफुले त्यस्तो नगरेको बताए तर उनलाई कामका विषयमा संझाएको बताए । उनले उल्टै आरोप लगाउने युवतीको चरित्र नै ठिक नभएको प्रतिक्रिया दिएका थिए । उत्त दिन देखि आचार्य विदामा रहेका छन ।

सम्बन्धित खवर