नेपाल विद्यार्थी संघले ५५ औं स्थापना दिवसमा झोलाको वजन घटाउन माग गर्दै ७५३ वटै पालिकामा नेवि संघले बुझायो ज्ञापनपत्र - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, जेठ ०९, २०८१

नेपाल विद्यार्थी संघले ५५ औं स्थापना दिवसमा झोलाको वजन घटाउन माग गर्दै ७५३ वटै पालिकामा नेवि संघले बुझायो ज्ञापनपत्र

साइनो समाचारदाता / पथरी, ६ बैशाख

नेपाल विद्यार्थी संघले ५५ औं स्थापना दिवसको अवसरमा नेपालको आधारभूत र माध्यमिक तहसम्मको विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि एवं उन्नयन गर्ने मूल उद्देश्यका साथ ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाएको छ ।

नेपालको समग्र राजनीतिक, सामाजिक, आर्थिक एवं शैक्षिक रूपान्तरणका लागि नेपालको संघीय संरचना अनुरूप वर्तमान शैक्षिक अवस्थाको अनुगमन, अध्ययन एवं अनुसन्धान गर्न तथा आधारभूत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न देहाय बमोजिमका सबै पालिकामा ज्ञापनपत्र बुझाएको केन्द्रिय सदस्य सुबिन पराजुलीले बताए ।
आज मोरङको पथरी शनिश्चरे नगरपालिका र विराटनगर महानगर पालिकामा केन्द्रिय सदस्य सुबिन पराजुलीको नेत्रित्वमा नेपाल विद्यार्थी संघले ज्ञापनपत्र बुझाएको हो । शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विद्यार्थी संघले १७ बुदे माग सहित ज्ञापनपत्र बुझाएको केन्द्रिय सदस्य विवेक लामाले बताए । ज्ञापनपत्र बुझाउने कार्यक्रममा केन्द्रिय सदस्य दिपेश रौनियार, अंकित भट्टराई, अविशेक भट्टराई,  शंकर देव क्याम्पस इकाइ सभापती सन्देश खनाल, नेपाल विद्यार्थी संघ पथरी नगर सभापती, पथरी बहुमुखी क्याम्पस स्ववियू सचिव लगायत विद्याथी नेताको उपस्थिती रहेको थियो ।

नेपाल विद्यार्थी संघले राखेका १७ बुदे माग

१) विद्यार्थी संघले नेपालको संविधान, अनुसार माध्यमिक तह सम्मको शिक्षा निशुल्क हुने व्यवस्था भएपनि अधिकांश विद्यालयहरूले विद्यार्थी एवं अभिभावकवाट भर्ना शुल्क, परीक्षा शुल्क, मासिक शुल्क, वार्षिक शुल्क, पाठ्यपुस्तक शुल्क, प्रमाणपत्र शुल्क लगायत अन्य शुल्क उठाउँदै आइरहेको देखिन्छ तसर्थ नेपालको संविधान लाई आत्मसात गर्दै विद्यालयले शिक्षा पूर्णतः निशुल्क गर्ने,

२) नेपालले शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय फोरमहरुमा व्यक्त गरेका प्रतिबद्धता अनुरुप शिक्षाको गुणस्तर वृद्धि गर्न स्थानीय सरकारले समेत आफ्नो कुल वार्षिक बजेटको न्यूनतम बीस प्रतिशत अनिवार्य सार्वजनिक शिक्षामा विनियोजन गर्ने,
३) सार्वजनिक र निजी विद्यालयमा पठनपाठन हुने पाठ्यक्रममा एकरूपता कायम गर्दै माटो सुहाउँदो विश्वमानचित्रमा समेत प्रतिस्पर्धी बन्न सक्ने स्थानीय भाषा, धर्म, संस्कृति, सभ्यता, भेषभूषा, कला, साहित्य, रीतिरिवाज, परम्परा र इतिहासको संरक्षण एवं उत्थान हुने गरी स्थानीय पाठ्यक्रम निर्माण गर्ने,
४) प्रारम्भिक बालविकास शिक्षाका लागि बालबालिकाको सर्वाङ्गीण विकासकालाई उच्च महत्व दिँदै पूर्व प्राथमिक शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन खेलमा आधारित पूर्व प्राथमिक कक्षा पाठ्यक्रम बनाउन र विद्यार्थीहरूको लागि व्यवस्थित बसाइ व्यवस्थापन गर्न, पोषणयुक्त दिवा खाजा, पर्याप्त खेलकुद एवं मनोरञ्जनका सामाग्री उपलब्ध गराउन र विभिन्न प्रकारका प्रविधिमैत्री शैक्षिक सामग्रीहरू उपलब्ध गराउने,
५) एउटै विद्यालयहरूमा एउटै विद्यार्थीले पटकपटक भर्ना गर्नु पर्ने अवस्थाको अन्त्य गर्दै निजी विद्यालयहरूले कानून बमोजिम तोकिएको छात्रवृत्ति सम्बन्धी मापदण्ड पुरा गरे नगरेको अनुगमन गर्न, छात्रवृत्ति वितरणमा एकरूपता कायम गर्दै छात्रवृत्तिको दायरालाई फराकिलो बनाउन र छात्रवृत्ति वितरणलाई थप पारदर्शी, प्रभावकारी एवं वैज्ञानिक बनाउन केन्द्रिकृत छात्रवृत्ति पोर्टल “CENTRAL SCHOLARSHIP PORTAL” स्थापना गर्न
६) विद्यार्थीले विद्यालय जाँदा शैक्षिक सामग्रीहरू वोक्ने झोलाको वजन घटाउर्दै प्रविधिमैत्री पाठ्यपुस्तक, सिकाइमा अधिकतम प्रविधिको प्रयोग र प्रत्येक विद्यार्थीलाई पाठ्यपुस्तक र शैक्षिक सामग्री सुरक्षित राख्न विद्यालय हाता भित्रै उचित प्रबन्ध मिलाइनु पर्ने देखिन्छ । यस अलावा आवश्यकता अनुसार विद्यार्थीले विद्यालय जाँदा शैक्षिक सामग्रीहरू बोक्ने झोलाको वजन घटाउन “SCHOOL BAG POLICY” तर्जुमा गर्ने  लगायत १७ बदा सहितको ज्ञपनपत्र बुझाएको छ ।

 

सम्बन्धित खवर