सिडलिङ मन्टेश्वरीको वार्षिक तथा ग्राजुएसन डे - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, जेठ १७, २०८१

सिडलिङ मन्टेश्वरीको वार्षिक तथा ग्राजुएसन डे

पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा न. २ मा रहेको सिडलिङ मन्टेश्वरीले आफनो  बाषिकोत्सव तथा ग्राजुएसन डे दिवस भब्य रुपमा मनाएको छ । सिडलिङ मन्टेश्वरीले  प्रत्येक बर्ष विद्यालयको बार्षिक कार्ययोजना र आगामी बर्षको कार्यतालिका सार्वजनीक गर्दै अभिभावक संग सफल्ताको खु:सी साटासाट गरि मनाउदै आएको छ ।

पथरी शनिश्चरे २ स्थित हरियाली सामुदायिक वन लिमिटेडको सभाहलमा भएको कार्यक्रममा विद्यालयका अबिभावक, शिक्षक र विद्यार्थीहरुले मनोरञ्जनका उत्सव मनाएका थिए । विद्यालयले प्रत्येक बर्ष पास आउट भएका विद्यार्थीलाई बाषिकोत्सवको अवसर पारेर विदाई गर्दै आएको छ ।

कार्यक्रममा विद्यार्थीहरुले आफना कला प्रस्तुत गरेर अबिभावकहरुलाई मनोरन्जन दिलाएका थिए । ग्राजुएसन कार्यक्रममा प्रमुख आतिथी नगर उपप्रमुख देवीमाया काफले तथा विशिष्ट अतिथी  शिक्षा शाखा प्रमुख सालिकराम काफलेले पास आउट विद्यार्थी भाइ बहिनीहरुलाई पास सटिफिकेट प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।

विद्यालयकी संचालक बिन्दु चेम्जोङको सभापतित्वमा सम्पन्न कार्यक्रम पथरी शनिश्चरे वडा न‌‍ २ का वडाध्यक्ष नैना राई,  क्याप्रोज मन्टेश्वरीकी संचालकीका सर्मिला तामाङ लगायतको उपस्थिती रहेको थियो।

 

 

सम्बन्धित खवर