‘महाजात्रा’ फिल्म नहेर्ने दर्शकले पछुताउनु हुनेछ : काईरा कार्की बाल कलाकार - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शुक्रबार, साउन ११, २०८१

‘महाजात्रा’ फिल्म नहेर्ने दर्शकले पछुताउनु हुनेछ : काईरा कार्की बाल कलाकार

‘महाजात्रा’ मेरो सिनेमाको केरियर हो ‘महाजात्रा’ हसाउने फिल्म भए पनी मैले दर्शकलाई रुवाएर माया पाउने बाल कलाकार काईरा कार्की बताउछीन ।

साइनो समाचारदाता/ पथरी, ७ चैत्र, ‘महाजात्रा’ चलचित्र चैत्र ९ गतेबाट हलहरुमा चल्दैछ । काईरा भन्छिन चैत्र ९ गतेबाट मेरो फाईनल परीक्षा पनि चल्दैछ म प्रिमियरमा आउन पाउदिन, बालेन सरले सिनेमाको पोस्टर टास्न पाइदैन भन्नु भा छ रे । तपाईंहरु सबैले मिलेर हाम्रो सिनेमाको प्रमोसन गर्दिनुहोस है । ‘महाजात्रा’को एउटा टिसर्ट तपाईलाई पनि माग्दिन्छु नि ।”

काईरा कार्की पछिल्लो समाय नेपाली सिनेमा जगतमा बाल कलाकारीतामा सम्भावना बोकेको नाम हो । काईरा पछिल्लो समयका अधिकाम्स कलाकारले रुचाएको बालकलाकारमा पर्छिन । अभिनय मात्र नभएर उनि हरेक क्षेत्रमा अब्बल छिन । आफुले पाएको अभिनयलाई न्याय दिन सक्ने काईरा काठमाडौं नया बानेश्वर स्थित प्रज्ञा कुन्ज स्कुल कक्षा एकमा पढ्छिन् ।

‘महाजात्रा’ मेरो सिनेमाको केरियर हो ‘महाजात्रा’ हसाउने फ्लिम भए पनी मैले दर्शक रुवाएर माया पाउने बाल कलाकार काईरा कार्की बताउछीन । फिल्म नै काईराको पेरिफेरीमा घुमेको छ भन्दा फरक पर्दैन । चलचित्रमा काईराले नैतित्ताको मुख्य पात्र निभाएकी छिन । जब काईराको पात्र (नैतित्ता) फ्लिमको कथामा पस्छ तव फ्लिमले नेपाली राजनीतीले दवाएको अन्यायलाई न्याय दिन थाल्छ । फ्लिम नहेर्ने दश्ककले पछुताउनु हुनेछ । फ्लिम भरि कलाकारले दर्शक हसाए पनि काईरा (नैतित्ता) ले दर्शक रुवाएर मन जित्ने विश्वास लिएकी छन ।

दुई दशक अगाडी बालकलाकार भन्ने बितिकै आउने सलोन बस्नेत र एक दशक देखि हाल सम्म अनुभव रेग्मीले गरेको अभिनयलाई काईराले न्याय दिएकी छन । नेपाली सिनेमा जगतमा बाल कलाकारको नाम राख्छीन भन्ने पुष्टी फुलबारी फिल्मले देखाएको छ । ‘महाजात्रा’ ले काईराको अभिनयलाई सुनमा सुगन्ध थपेको छ । सात वर्ष कि कायराले १० महिने अभिनय क्लास, नृत्य सिकेकी छन भने चार वटा नाटक र दुईवटा फिल्मका खेली सकेकी छन् । उनि स्कुल प्रोग्राममा मिठा मिठा गित समेत गाउने गर्छीन ।

काईरा दुई दशक अघि पुर्वका सडक नाटक र रंगमन्चबाट कलाकारीता क्षेत्रमा एक छत्र राज गरेकी कल्पना थापाकी छोरी हुन । आमा रंगकर्र्मी र बाबा रेवत कार्की शिक्षक भएकाले उनलाई अभिनय संगै पढाईमा दुबै तिर सहज भएको छ । काईराका दादा कसिव कार्की स्पोर्समा रुची राख्छन उनि १२ बर्षका छन । उनि स्कुलका चेस टपर हुनु । चेसको अलवा उनि Abcus गणितिय मेमोरी पावरमा समेत अब्बल छन ।

कक्षामा जहिल्यै प्रथम स्थान हासिल गर्ने काईराको मुल घर भने पथरी शनिश्चरे ५ सुगाँ हो । फुर्सदमा गाँउ जान मन पराउने उनी स्कुल छुट्टी हुनासाथ घर र मामा घर पथरी शनिश्चरे आउने गरेकी छन । काईरा हाल काठमाडौमा आमाका सिनेमा जगतका अपुरा यात्रा पुरा गर्न लागेकी छन । काईरालाई अभिनय र पढाईमा अलिकती पनि कमी हुन नदिन आमा कल्पना रात दिन तल्लिन छन । हुन पनि काईराको अभिनय देखेर चलेका कलाकारहरु दङ्ग पर्ने गरेका छन ।

उनि दिन दुखीलाई सहयोग गर्न परिवारमा सबै भन्दा अघी छिन । माघ ३ गते उनले आफ्नो जन्म दिनमा ‘महाजात्रा’ को पारश्रमीकबाट बाल आश्रममा खाना खुवाएकी छन । जात्रा’मा एक सिन देखा परेकी काईरा त्यसपछि ‘फुलवारी’मा बिपिन कार्कीको नातिनी भएर खेलेको बताउछीन । अहिले फेरि ‘महाजात्रा’मा उहाँकै छोरी भएर काम गरेकी छु ।

काईरालाई टँक चौलागाईले अभिनय र बिदुर सिवाकोटीले नृत्य सिकाउदै आएको बताउछीन । आफुलाई मन लागेर कुरा सिक्ने रुचाउने जिज्ञासु उनि दुई हप्ता देखि नम्रता के.सी सङ्ग कत्थक पनि सिकिरहेकी छन । ठूलो भए पछी कलाकार संगै सि. ए. हुने सोच राखेकी काईरा आमाको प्रेरणाले आज कलाकार हुन पाएको बताउछीन ।

‘फुलवारी’मा अडिसन दिएरै पास भएकी काईरालाई ‘महाजात्रा’मा प्रदिप भट्टराईले अवसर दिएका हुन । फुलबारी पछिको उनको यो दोस्रो फ्लिम हो । उहाँको छोरा र म एउटै स्कुलमा अभिनय सिक्थ्यौ । प्रदिप सरले मलाइ भेट्दा अघिल्तिरको मेरो दाँत पनि झरेको थियो । उहालाई राम्रो लाग्यो रे । अनि मलाइ काम गर्छौ भनेर सोध्नु भयो अनि मैले खुसी भएर हुन्छ भने । मैले फुलबारीमा काम गरेको सबै भने, उहाँले स्यावास भन्दै ‘महाजात्रा’मा खेलाउनु भयो।” काईरा सुनाउछीन ।

‘महाजात्रा’ को अनुभव सुनाउदै काईरा भन्माछीन “ फिल्म भरी रमाइलो भयो, जे भन्यो त्यही दिनुहुन्थ्यो, सबैले अभिभावक जस्तै माया गर्नु हुन्थियो । बिपिन कार्की र वर्षा राउतको छोरी भएर खेलेको छु वर्षा मामुले छोरी जस्तै ख्याल राख्नुहुन्थ्यो । बिपिन कार्की बाबाले पनि छोरीलाई जस्तै माया गर्नुहुन्थ्यो मलाइ । मेरो घरमा पनि आमा, बाबा, दादा र म छौ अनि सिनेमामा पनि मामु, बाबा, दादा र म छौ ।

नाटक र सिनेमामा सिनेमा सजिलो भन्छिन कायरा । त्यहा बिग्रीयो भने फेरि लिन पाइन्छ तर नाटकमा पाइदैन् । सिनेमा कत्ती सजिलो । तर अभिनय चाहिँ एउटै खाल्को ।” मैले अभिनय गर्दा र नाच्दा मलाइ भन्दा पनि आमालाई खुसी लाग्छ रे उहाँले भन्नू भएको ” काईरा सुनाउछिन ।

सम्बन्धित खवर