मोटरसाईकलको ठक्करबाट एकको मृत्यू - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • सोमबार, असार ३२, २०८१

मोटरसाईकलको ठक्करबाट एकको मृत्यू

साइनो समाचारदाता/पथरी ४ चैत्र,
मोरङ पथरी शनिश्चरे १० मा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा पथरी शनिश्चरे १० का ५४ बर्षीय प्रेमबहादुर चौहानको रहेका छन । उनलाई उपचारका लागि विराटनगर लैजाने क्रमम मृत्यू भएको हो ।

चैत्र ३ गते शनिवार साझ ६ः२० बजेको समयमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको प्रं. १–०२–०५२ प. २२१७ नं. को मोटर साईकलले ठक्कर दिएको थियो । चालक र मोटरसाईकल ईलाका प्रहरी कार्यलय पथरीको नियन्त्रणमा रहेको छ । मोटरसाईकल चालक पथरी शनिश्चरे १ निवासी किरण घिमिरे (कृष्ण) लाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भैरहेको इलाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गणेश श्रेष्ठले जानकारी दिनु भयो ।
चौहान पथरी बजारबाट सब्जी किनी घर फर्कने क्रममा मोटर साईकल दुर्घटनामा परेका थिए । पथरी खोला छेउमै चौहानलाई पश्चिम विराटनगरबाट पुर्व पथरी शनिश्चरे तर्फ आउदै क्रममो मोटर साईकलले ठक्कर दिएको थियो ।

सम्बन्धित खवर