पथरी शनिश्चरे नगरको ५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी बुद्ध मा विलाई - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, साउन १०, २०८१

पथरी शनिश्चरे नगरको ५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी बुद्ध मा विलाई

साइनो समाचादाता/पथरी, २३ माघ
५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता पथरी शनिश्चरे नगरको उपाधी पथरी शनिश्चरे ८ स्थित वुद्ध मा विले जितेको छ । वुद्ध मा विले ९ स्वर्ण ३ रजत प्राप्त गर्दै प्रथम स्थान हासिल गरेको हो । ३ दिन सम्म संचालित खेलकुद प्रतियोगिताको आयोजना  पञ्चायत मा विले गरेको थियो ।
प्रतियोगितामा साविक विजेता सिंहबाहिनी मा वि पथरी शनिश्चरे ९ ले दोस्रो स्थान हासिल गरेको छ । सिंहबाहिनी मा विले ४ स्वर्ण ५ रजत प्राप्त गरेको छ भने पञ्चायत मा विले ४ स्वर्ण ३ रजतका साथ तेस्रो स्थान हासिल गरेको छ ।
माघ १८ देखि २० गते सम्म संचालन भएको खेलकुद प्रतियोगिताका विजेतालाई पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्बापो, नगर शिक्षा तथा खेलकुद अधिकृत नविन खुलाल बुढाथोकी, प्रहरी नायव उपरिक्षक गणेश श्रेष्ठ लगायतले पुरस्कृत गर्नु भएको थियो ।
नगरले ५ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता अन्तरगत छात्र/छात्रा भलिवल, छात्र/छात्रा कवडी, एथ्लेटेक्स, छात्र/छात्रा दौड,  छात्र/छात्रा उक्रेर फ्याक्ने, मार्सल आट्स लगायतका विधामा प्रतिस्पर्दा भएको थियो । खेलकुद प्रतियोगितामा नगरका निजि तथा सामुदायीक २१ विद्यालयको सहभागिता रहेको थियो । राज्यले प्रत्येक बर्ष मा वी तह स‌चालन भएकाे निजि तथा सामुदायीकका विद्यार्थीहरुको प्रतिभा पहिचान गराउन खेदकुद गर्दै आएको छ ।

सम्बन्धित खवर