रास्वपा पथरी शनिश्चरे नगर समिति गठन, सभापतिमा कमल कार्की - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

रास्वपा पथरी शनिश्चरे नगर समिति गठन, सभापतिमा कमल कार्की

साइनो समाचारदात/ पथरी, मोरङको पथरीशनिश्चरेमा राष्ट्रिय स्वतन्त्र पाटीको नगर समिति गठन भएको छ । मोरङको पथरीशनिश्चरेमा विगत १ वर्ष देखि वडा समिति गठन गर्ने र नगरमा अन्य विभिन्न कामहरु गरिरहेको भएता पनि नगर समिति भने गठन भएको थिएन ।

शनिवार बसेको नगर भेलाले कमलराज कार्कीको सभापतित्वमा ११ सदसीय नगर कार्यसमिति सर्वसहमत चयन गरेको हो । समितिको उपसभापतिमा गीता लिम्बु , सचिवमा तुलसी बस्नेत,  कोषाध्यक्षमा लिला निरौला र  सदस्यहरुमा ओम नेपाल, रमेश खत्रि, संजिव दर्जी, पदम बहादुर भुजेल र सुर्यमान तामाङ रहेका छन । भेलाले नगर कार्यसमिति सर्वसहमत चयन गरेको हो ।

समितिले नगरका १० वटै वडामा विधान बमोजिम अधिवेशन गरी नगर अधिवेशनको तयारी गर्ने छ । कार्यक्रममा कोशी प्रदेश सभापति तथा केन्द्रीय सदस्य राजेश तिम्सिना, प्रदेश सदस्य तथा मोरङ सभापति यादव कुमार प्रधान, प्रदेश सदस्यहरु प्रमलाल चौधरी, केदारनाथ आचार्य, ठगेन्द्र न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर