झापाबाट भरतपुर हिडेको बस मोरङ पथरी शनिश्चरेमा दुर्घटना - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

झापाबाट भरतपुर हिडेको बस मोरङ पथरी शनिश्चरेमा दुर्घटना

साइनो समाचारदाता/ पथरी, १४ माघ
झापाबाट भरतपुर हिडेको बस मोरङ पथरी शनिश्चरेमा दुर्घटना भएको छ । ना ६ ख ४११ नम्वरको शुभ लक्ष्मी यातायात १४ गते आईतबार साँझ ६ बजेको दुर्घटना भएको हो ।

दुर्घटनामा कुनै पनि मानब्य क्षति भएको छैन । बसमा १३ जना यात्रु रहेका थिए । ७ जनालाई सामान्य चोटपटक लागेको छ । उनिहरूको उपचार पथरी अस्पतालमा भैरहेको ईलाका ट्राफिक कार्यलय पथरीका ईन्चारज विर बहादुर कार्कीले जानकारी दिएका छ  । पुर्वबाट आएको बसले उत्तरबाट राजमार्ग प्रबेस गरेकी स्कुटर चालक महिलालाई  बचाउने क्रममा अनियन्त्रित भै सडक पेटिमा खसेको थियो ।

दुर्घटना बसमा झापा, भरतुर र आसामबासी नेपालीहरु रहेका छन । दुर्घटनामा परेका सबैलाई नेपाल प्रहरी, सस्त्र प्रहरी र स्थानियले उद्घार गरेका थिए । उनिहरु पथरी प्रहरीको निगरानिमा रहेको छान ।

सम्बन्धित खवर