सर्पोर्ट पुर्नस्थापना केन्द्रद्धारा लागुऔषध न्यूनिकरणमा पहल - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • शनिबार, साउन १२, २०८१

सर्पोर्ट पुर्नस्थापना केन्द्रद्धारा लागुऔषध न्यूनिकरणमा पहल

गोपाल काफ्ले/पथरी, २३ पुस ।
मोरङको पथरी शनिश्चरे ७ मा रहेको सर्पोर्ट पुपुर्नस्थापना केन्द्रको आयोजनामा लागुऔषध तथा दुर्वेशनी न्यूनिकरण सम्बन्धी दुई दिने सचेतना कार्यक्रम सम्पन्न गरेको छ । लागु औषध तथा दुर्वेशनीमा युवाहरु नफसुन भन्न्ने उदेश्यका साथ पथरी शनिश्चरे नगरपालीका वडा नं. १ को आर्थीक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।


समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी ईलाका प्रहरी कार्यलय पथरीका प्रहरी नायव उपरिक्षक गणेश बहादुर श्रेष्ठले युवाहरु कसैको संगत, लहैलहैमा लाग्दा जिवनभरी युवा उमेर कालो कोठरीमा बित्ने गरेको बताउनु भयो । उहाँले उर्जाशिल उमेर आफ्नो परिवार, समाज राष्ट्र, र विश्व जगतमा सफल्ता प्रप्त गर्न अनुरोध गर्नु भयो । सहभागि भाई बहिनीहरुको जिज्ञासामा उहाँले लागु औषधबाट युवाहरु पर्ने कानुनी जटिलताका विषयमा जानकारी दिनु भएको छ ।
विशिष्ट अतिथी पथरी शनिश्चरे वडा नं। १ का वडाध्यक्ष भिम कुमार राईले युवा र किशोर उमेरमा धेरै कुलतमा फसेको कारण वडाले सचेतना कार्यक्रम संचालनमा ल्याएको बताउनु भयो । यो देश बनाउने जिम्मा युवाको भएकाले आफु र आफ्नो समुदायमा परिवर्तनका लागि लाग्नु पर्ने उहाँको भनाई छ ।

सहभागि विद्यार्थीहरुलाई लागुऔषध तथा दुर्वेसनीमा काम गर्दै आउनु भएका परामर्शदाता पाल्देन शेर्पाले सहजिकरण गर्नु भएको थियो । शेर्पाले लागुऔषध तथा दुर्वेसनीबाट हुने असर र समाजमा पर्ने प्रभाव र उर्जावान उमेर लागुऔषध दुरब्यसनी सकिदै जाने र भविश्यमा समुदायमा अपहेलीत भएर बच्नु पर्ने भएकाले समुदायमा भएका यस्ता कार्यलाई न्यूनिकरणमा युवाहरु लाग्न अनुरोध गर्नु भयो ।
कार्यक्रममा पंचायत माबि र सुनाखरी माबि पथरीशनिश्चरे १ मा कक्षा ९ र १० मा अध्यानरत छात्र छात्राहरुको सहभागिता रहेको थियो । लागु औषध तथा दुर्वेशनीमा स्कुले बाल बालिकाहरु फस्दै गएको कारण किशोर किशोरीहरुमा जनचेतनाका जगाउदै समुदाय सुधारमा सहयोग पुग्ने उदेश्यले कार्यक्रम गर्दै आएको सर्पोर्ट पुर्नस्थापना केन्द्रका संचालक विपिन गुरुङले बताउनु भयो ।
सर्पोर्ट पुर्नस्थापना केन्द्रकाले केन्द्रले प्रत्येक बर्ष सचेतनाका कार्यक्रम गर्दै आएको र नगर संग समन्वय गरि नगरका दुर्वेसनीमा लागेका युवाहरुलाई पुर्न नयाँ जिवनमा फर्काउने काम गर्दै आएको छ ।

सम्बन्धित खवर