स्थानियको चर्को विरोध वडाध्यक्षको समर्थन र मेयरको पहलमा मनमोहन गान्धी मार्गको काम सुरु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

स्थानियको चर्को विरोध वडाध्यक्षको समर्थन र मेयरको पहलमा मनमोहन गान्धी मार्गको काम सुरु

साइनो समाचारदाता / पथरी, १४ मंसिर
मंसिर १२ देखि अवरुद्ध भएको मनमोहन गान्घि मार्गको काम सुरु भएको छ । स्थानियको चर्को विरोध वडाध्यक्षको समर्थन र मेयरको पहलमा मनमोहन गान्धी मार्गको काम सुरु भएको हो । वडाध्यक्षको पहलमा बन्द भएको मनमोहन गान्धि मार्ग खुलाउन वडाध्यक्ष नै अघि सरेका थिए ।  वडाध्यक्षको पहलमा स्थानिय र ठेक्केदार कम्पनी कान्छाराम  कन्ट्रक्सनका प्रतिनिधी बिच ४ बुदे सहमनी पछि मंसिर १४ गते बाटो खोलिएको थियो ।
उत्तबाटो चाडो सम्पन्न गर्न पथरी शनिश्चरे नगर प्रमुख मोहन प्रसाद तुम्वापो सरकारलाई पटक पटक ध्यानाकर्षण गर्दै आउनु भएको थियो । नगर प्रमुखले कार्तिक २५ गते पथरी शनिश्चरे ४ स्थित गणेश अम्बिका प्रतिष्ठानको सामुदायिक भवन शिलान्यास कार्यक्रममा मुख्य मन्त्रि केदार कार्कीलाई उत्तबाटोको लागि पहल गर्न अनुरोध गर्नु भएको थियो ।
वर्षदेखि अलपत्र रहेको मनमोहन गान्धी मार्ग र पथरी डायनिया सडक खण्डले पुर्णता नपाएकाले जनताले सास्ति बेहोर्नु परेको भन्दै जानकारी गराउनु भएको छ । बाटोको अलपत्र काम चाडो पुरा गर्न स्थानीय सरकार, प्रदेश र सघिय सरकारले हाते मालो गर्न अनुरोध गर्नु भएको थियो । भारतको सिक्टीबाट सुनवर्षी नगरपालिका, पथरी शनिश्चरे हुँदै मिक्लाजुङ पाँचथर जोड्ने सडकको निर्माण कार्यमा पनि चासो राखिदिन अनुरोध गर्नुभयो ।
नगर प्रमुखको आग्रह अनुरुप मुख्य मन्त्रि कार्कीले जिल्ला प्रसासन कार्यलय मोरङलाई उत्तबाटोको काम चाडो सुरु गर्न बातावरण अघि बढाउन निर्देशन दिनु भएको थियो । जिल्ला प्रसासन कार्यलय मोरङमा मंसिर ११ गते ठेक्केदार कम्पनी कान्छाराम  कन्ट्रक्सन विच अलपत्र बाटोको काम एक हप्ता भित्र सुरु गर्ने सहमती गरेको थियो ।
समयमै बाटो नबनेको र ठेक्केदार कम्पनीले पटक पटक धोका दिएको कारण स्थानियले समस्या भोगेकोले उत्तबाटोमा पर्ने वडाका वडाध्यक्षहरुले बाटो बन्द गर्ने ध्यानाकषण पत्र सार्वजनिक गरेका थिए । ध्यानाकषण पत्र निकाल्ने पथरी शनिश्चरे ४ का वडाध्यक्ष लोक किरण न्यौपाने, ८ का नविन कार्की र ९ का विरवाहादुर राई, ठेकेदार कम्पनिका प्रतिनिधी दिपक थिङ तामाङ, ईलाका प्रहरी कार्यलय पथरी, सस्त्र प्रहरी शनिश्चरे र स्थानियको ३ घण्टा लामो छलफल पछि बाटो खोल्ने सहमती भएको हो ।
त्रिपक्षिय बार्ताबाट २ दिन भित्र बाटोमा पानी हालेर काम सुरु गर्ने सहमति पछि बाटो खुलिएको थियो । अलपत्र बाटोका कारण ५/६ बर्ष देखि स्थानीय सर्वसाधारणले बर्खामा हिलो र हिउँदमा धुलोको समस्या खेप्दै आउनु परेको छ ।  २०७६ कार्तिकमा ३ बर्षमा काम सम्पन्न गर्ने गरि कान्छाराम कन्ट्रक्सनले कामको जिम्म लिएको थियो ।
१ अर्व ५५ करोड ७३ लाखमा ठेक्का लिएको कान्छाराम कन्ट्रक्सन कम्पनीले सरकारको ठिला सुस्तिका कारणा काममा अवरोध आएको बताएको छ । काम समयमै सम्पन्न नभए पछि २०८० कार्तिकमा म्याद थप गरे थियो । थप समयमा पनि काम सुरु नभए पछि स्थानियले बाटो अवरुद्ध गरि विरोध गरेका थिए ।

सम्बन्धित खवर