जनताको काम गर्दा यस्ता आरोप आउदै जान्छ : वडाध्यक्ष विजय लिम्बु - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बिहिबार, फागुन १७, २०८०

जनताको काम गर्दा यस्ता आरोप आउदै जान्छ : वडाध्यक्ष विजय लिम्बु

साइनो समाचारदाता/ पथरी, १२ मंसिर, पथरी शनश्चिरे वडा नं. ३ का वडाध्य विजय लिम्बु यतिबेला विवादति बनेका छन । तर लिम्बु आफुलाई यस्ता कुराले खासै फरक नपर्ने बताउछन । उनि भन्छन “हामी जनप्रतिनिधि हौ, जनताको काम गर्न आएका । समाचारमा जे जस्तो आए पनि यस ठाउँका जनताले देखेका छन के ठिक के वेठिक भनेर ।

वडाध्यक्ष लिम्बुले आफ्नै वडामा खानेपानीको पाइपलाईन विक्ष्याउने कार्यका लागि वडाको सरकारी मोटरसाइकलमा डिजल बोकेको विषयलाई लिएर विबादीत बनाईएको छ । समाचारमा भनिएको छ मोरङको पथरी शनिश्चरे नगरपालिका वढा नम्बर ३ का वडा अध्यक्ष बिजय लिम्बुले कार्यलय प्रयोजनको सरकारी मोटरसाइकल दुरुपयोग गरेको पाइएको छ । तर पथरी खानेपानी उपभोक्ता समुह पथरी शनिश्चरे र वडा कार्यलयको सहयोगमा वडाका विभिन्न स्थानमा खाने पानीको पाइपलाईन विक्ष्याउने कार्य भै रहेको छ ।

वडामा एक दुई जनाले प्रतिशोधको भावनाले समाचार बनाएर मेरो बदनाम गर्न खोजिएको हो तर वडा वासीले के सहि के गलत भन्ने बुझ्नु भइको छ वडाध्यक्ष लिम्बुले बताए । लिम्बु भन्छन नगरपालिकाबाट लिएको मोटरसाइकल निजी काममा प्रयोग गर्ने गरेको र दैनिक निजी व्यवसायका लागि डिजेल बोक्ने गरेका भनेर मेरो बदनाम गर्न खोजिएको छ तर पथरीमा पम्प नभएका कारण मोटर साइकलमा तेल हाल्न जादा डोजरको डिजल सकिएका कारण ल्याएको हु, मैले वडा र जनताकै काम गरेको हु ।

समाचारमा “वडा अध्यक्ष लिम्बूको गतिविधि नजिकबाट नियालिरहेका एक स्थानीयले भने” भनिएको छ न समाचारको स्रोत छ, न मलाई सोधेको छ, न समाचारदाता उल्लेख गरेको छ न स्थानीयको पहिचान छ यो सरासर वडाध्यक्षलाई बदनाम गराउन खोजेको पथरी शनिश्चरेका युवा भवानी बरालले बताए ।

स्थानिय भिमल मगर भन्छन यदि त्यस्तै हो भने “खै जनताले आवाज उठाएको ? स्थानीय मिडियाले पनि लेख्थे होला तर समाचारमा भने जस्तो हैन । सो स्थानमा आएर बुज्दा हुन्छ । हाम्रो ठाउँ हामीले बनाउने हो बाहिरका कुन संचारकर्मीले के लेख्छ त्यसको पछि कुद्न सकिदैन । यदि समाचार साँचो भए वडाध्यक्ष लिम्बुको कुरा राख्थे होला मगरले प्रति प्रश्न गरे ।

वडाध्यक्षले राम्रो कार्य गरे पनि नराम्रो देख्ने एक दुई जनाको गलत प्रविधीले वडाको बदनाम भएको प्रति नेवि स‌ंघका युवा नेता सागर बरनल बताउछन । कोरोना कहर पछि सोचे जस्तो विकास हुन सकेको छैन, जनताको अपेक्ष्या अनुसार काम बनेन् होला । तर यति बदनाम गर्ने गरि केहि काम नभएको वरालले बताए । सानो बजेट हुदा हुदै पनि वडाले शिक्षा, स्वास्थ, खानेपानी, कृर्षी, बालबालिका र वृद्धवृद्धालाई प्रोस्साहान गर्दै आएको युवा नेता बरालले बताए

सम्बन्धित खवर