२५ गते शनिबार यामाहा सिम्रिक दिपावली साँझ २०८० हुने - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • बुधबार, असार ०६, २०८१

२५ गते शनिबार यामाहा सिम्रिक दिपावली साँझ २०८० हुने

पथरी समाचारदाता/ कात्तिक २२, प्रत्येक बर्ष हुदै आएको सिम्रिक दिपावली साँझ यो बर्षा पनि हुने भएको छ । प्रत्येक बर्ष नेपालीहरुको महान पर्वमा सस्कृतीको जगेणा गर्ने उदेश्यले दिपावली मनाउदै आएको सिम्रिक एफ एमले याे बर्ष लोक तथा संस्कृतीक गायक शम्भु राईलाई ल्याउने भएको छ ।

रेडियो सिम्रिकको आयोजनामा यही कात्तिक २५ गते शनिबार ‘यामाहा सिम्रिक दिवापली साँझ २०८०’ हुनेभएको छ । सो कार्यक्रममा लोक संस्कृति झल्किने स्थानीय कलाकारहरूको नृत्य तथा गायन हुने र मुख्य आकर्षणको रुपमा चर्चित गायक शम्भु राईले प्रस्तुति दिने आयोजकका अमिर राईले जानकारी दिनुभयो । यसैगरी गायकहरु रबिन कन्दङ्वा, नन्दु गुरुङ, विरध्वज शिवा र टेलिसिरियल ‘दोबाटे’कोे विशेष प्रस्तुति रहने आयोजकले बताएको छ ।

पथरी रत्नचौकमा हुने सो कार्यक्रमको ब्रान्ड टाइटल पी.एम.सी. अटो टेडर्स प्रा.लि. रहेको छ । क्षितिज मिडिया प्रा.लि. ले हरेक वर्ष यो कार्यक्रम गर्दै आइरहेको छ । दिपावलीको अवसरमा पथरीमा सिम्रिक एफ एमले भव्य सांगीतिक कार्यक्रम गदै आएको छ ।

सम्बन्धित खवर