राप्रपा द्वारा रंगेलीमा वृहत आमसभा तथा पार्टी प्रवेश गरायौं  - Sainokhabar
pin uppinuppin up casinopinup azpin uppinup azpin up azpin-up online casinopin uppin up azerbaijanpin up azerbaycanpin-up oyunupinup loginpinup casinopin up casino indiapin up indiapinup bet indiapin up bet indiapin up indiapin up casinopin up indiapin up kzpin up betpin uppin up betpin up bet зеркалоpin upmostbet azemosbetmosbet casinomostbet azmosbetmostbetmostbet casinomostbet aviatormosbet aviatorмостбет кзmostbet kzmostbet1win kz1win casino1win1 win1win uz
  • मङ्गलबार, जेठ ०८, २०८१

राप्रपा द्वारा रंगेलीमा वृहत आमसभा तथा पार्टी प्रवेश गरायौं 

असाेज ३० मंगलबार रबिन्द्र बराल

माेरङकाे रंगेली नगरपालिका ८ स्थित दर्वेशा चाेकमा एक कार्यक्रम काे आयोजना गर्दे राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा वृहत आमसभा गर्नुका साथै विभिन्न पार्टीबाट राप्रपा मा प्रवेश गर्ने नव प्रवेशीहरुलाई स्वागत समेत गरेको छ ।

पछिल्लो समयमा देशकाे नेतृत्व गर्ने नेपाली काङ्ग्रेस, एमाले लगायत का ठुला पार्टीका कारण आर्थिक मन्दि र देशमा ऋिणकाे भार थपिदै गएकाे र अबका दिनहरुमा अझै भयावह अवस्था आउने अथितिहरुले बताए । दैनिकी हजारौं युवाहरु बैदेशीक राेजगारीमा जाने गरिएको भएता पनि सरकार भने मुखदर्सक भएर हेरिरहेको र युवाहरुलाई विदेशी मरभुमि पुर्याउन ठुला नेताहरुले बाध्य समेत बनाएकाे आराेप लगाएका छन ।

राज संस्थाकाे समयमा नेपालमा रहेका ठुला उद्योगहरु बिक्री गरेर यहाँका युवाहरुलाई बिदेशी भुमीमा पुर्याउने ठुला नेताहरु भएको भुमिका समेत रहेको लिङ्देलले बताए । कार्यक्रममा रबिन्द्र ठकुरी (कान्छा) , हरि राम न्याैपाने, पहलमान बस्नेत, वीर वहादु कार्की लगायत १ सय २० जनाले पाटि प्रवेश समेत गरेका छन । कार्यक्रमकाे प्रमुख अथिति राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देल, बिषिष्ठ अथिति केन्द्रीय महामन्त्री प्रल्हाद साह, प्रवक्ता भक्ति प्रसाद सिटौला, गाेपाल दहाल, केदार काेईराला, उमा थाप रंगेली अध्यक्ष देव प्रकास मंण्डल, अरविन्द गुप्ता लगायतकाे समेत सहभागी रहेको थियो ।

सम्बन्धित खवर